कनकाई प्रवाह: संशोधनहरू बीचको भिन्नता

सा देवराज पौडेल ले कनकार्इ प्रवाह मा पुनर्निर्देश नछोडि त्यसलाई कनकाई प्रवाह मा सारेको हो: हिज...
 
पङ्क्ति ९१६:
भानुभक्तले कविता, काव्यका माध्यमद्वारा समाजलाई नैतिक सन्देश दिएका छन् । गजाधर सोतीकी श्रीमतीले जस्तो अतिथिलाई तिरस्कार होइन, सत्कार गर्नुपर्छ भन्ने शिक्षा दिएको देखिन्छ । तारापतिका घरमा जस्तो बुहारीले सासूसँग झगडा होइन सबै मान्य जनप्रति सत्कार गर्नुपर्ने सन्देश पनि दिइएको छ । उनी नेपाली संस्कार, रीतिरिवाजलाई कवितामा प्रस्तुत गर्ने कवि हुन् । रामायण, भक्तमाला, वधूशिक्षा र फुटकरकवितामा नेपाली समाजको चित्रण गरिएको छ । प्राकृतिक सुन्दरतालाई समेत कवितामा स्थान दिएको पाइन्छ । उनी प्रकृतिको सौम्य, शान्त, रमणीय दृश्यबाट नयाँ सिर्जनाको जन्म हुन्छ भन्ने कविका रूपमा चिनिन्छन् । यसरी भानुभक्त आचार्य सरल, सहज भाषा–शैलीका कवि हुन् । उनका कविताले सिङ्गो नेपाली समाजलाई प्रभावित एवम् आकर्षित तुल्याएको छ । उनी मौलिक र स्वभाविक स्रष्टाका रूपमा परिचित छन् ।
 
:डा. ठाकुरप्रसाद पोख्रेल
सन्दर्भ–सामग्री
:सहप्राध्यापक मेची बहुमुखी क्याम्पस, भद्रपुर
 
'''सन्दर्भ–सामग्री'''
 
आचार्य, भानुभक्त, २०५२, भानुभक्तको रामायण, चौथो सं., लालितपुरः साझाप्रकाशन ।
Line ९२९ ⟶ ९३२:
 
रेग्मी, चूडामणि, २०६२, भक्तमालामा शिखरिणी, अनावरण, व.१, अं.१, (झापा, आदिकवि भानुभक्त आचार्य, प्रतिमा निर्माण समिति) ।
 
:डा. ठाकुरप्रसाद पोख्रेल
:सहप्राध्यापक मेची बहुमुखी क्याम्पस, भद्रपुर
"https://ne.wikibooks.org/wiki/कनकाई_प्रवाह" बाट अनुप्रेषित