प्रयोगकर्ताको परिचय

१. कोमलप्रसाद पोखरेल
२. पिता/माता- रामनाथ/मीनरूपा पोखरेल
३. जन्म मिति- १९९९ आषाढ ३ गते ।
४. जन्मस्थान- तोरिबरी, इलाम ।
५. स्थायी ठेगाना- सुरुङ्गा, झापा ।
६. धर्मपत्नी- धर्मादेवी पोखरेल ।
७. शिक्षा- एम.ए., बि.एड.।
८. पेसा- प्राध्यामन, पद- सहप्राध्यापक ।
९. संस्था- कनकार्इ बहुमसखी क्याम्पस, सुरुङ्गा, झापा ।


१०. प्रकाशित कृतिहरू


क. मेरो सूर्य (कविता सङ्ग्रह १०५१) ।
ख. हाउडी पुराण (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह २०५२) ।
ग. अन्तर्व्यथा : आजको (कथासङ्ग्रह २०६०) ।
घ. मेरो अमेरिका यात्रा (नियात्रा २०६८) ।
ङ. धर्मा (शोकमहाकाव्य। २०७४)
ङ. सजिलो कोमलगीता (अनुवाद २०७५)
च. म फर्केर आएँ (हास्यव्यङ्ग्य कवितासंग्रह २०७८) ।
छ. प्रकाशोन्मुख कृतिहरू- छन्दोबद्ध कविता सङ्ग्रह, हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह, समालोचना सङ्ग्रह)