राम प्रसाद जी ! तपाईलाई स्वागत छ ! :)
यो विकिपुस्तकमा धेरै थोरै लेखहरु रहेका छन् । यसको मुख्य उदेश्य स्कुले बालबालीकाको लागि पाठ्य पुस्तक तथा जानकारी मुलक पाठ्यसामग्रीको निर्माण गर्नु हो । यस कार्यमा सरिक भइ नेपाली बालबालीको लागि पाठ्यपुस्तक निर्माणमा सहयोग पु-याउने कार्यमा चासो देखाउनुभएकोमा धेरै धेरै धन्यवाद । विकिपीडियामा लेखहरु एक एक गरी स्वतन्त्र रहेका हुन्छन तर यसमा लेखहरु कुनै सिलसिला मिलाएर क्रमवद्ध रुपमा र औपचारिक रुपमा निर्माण गरिएको हुन्छ ....तपाईलाई पुन: स्वागतम् सरोज कुमार ढकाल ०५:०३, १ जुलाई २०१० (UTC)

 

नमस्ते ! Ram Prasad Joshee ज्यु
विकि पुस्तकमा यहाँलाई हार्दिक स्वागत छ। यो एक खुल्ला पुस्तकालय हो।यो पुस्तकालयमा जो सुकैले पनि पुस्तकहरु सम्पादन गर्न सक्छ। तर अहिले सम्म यो पुस्तकलयमा जम्मा ७८ वटा मात्र लेखहरु रहेका छन्।
तपाईँ पनि यहाँ भएका लेखहरुलाई बढाउन या नयाँ पुस्तकहरु लेख्न सक्नु हुनेछ। हाल सम्म तपाईँ जस्तै हामी ४,५६१ जना सदस्यहरु यो पुस्तकालयमा काम गर्दै आएका छौँ।मलाई आशा छ तपाईँ पनि यहाँ भएका लेखहरुलाई केही सुधार गर्नु हुने छ र नयाँ सामाग्रीहरु थप्नु हुनेछ।

  • विकिपुस्तकमा कसरी सम्पादन गर्ने भन्ने बारेमा सहयोग पृष्ठ हेर्नु होला।
  • विकिपुस्तक सम्बन्धी कुनै गुनासो अथवा सुझावको लागि समाजिक पोर्टल पृष्ठ सम्पादन गरेर आफुले चाहेका कुराहरु लेख्नु होला।
  • यदी तपाईँलाई कुनै समस्या परेछ भने आफ्नो वार्तालाव पृष्ठमा {{helpme}} राख्नुहोला र आफ्नो समस्या दर्शाउनु होला , कसैले तपाईँको समस्याको समाधान बताई दिने छ।

मलाई सोध्नु परेमा मेरो वार्तालाव पृष्ठमा आफ्नो जिज्ञासा राख्नु होला तर वार्तालाव पृष्ठमा लेखी सकेपछि चारवटा वक्रहरु ~~~~ दिएर सहि गर्न भने नभुल्नु होला यसले तपाईको नाम र मिति स्वत: लेखि दिन्छ।

विकिपुस्तकमा यहाँलाई फेरि पनि स्वागत छ।

  • धन्यवाद!


सरोज कुमार ढकाल ०६:०७, १ जुलाई २०१० (UTC)

धन्यवाद! तपाँईले आफ्नो टिप्पणीमा हस्ताक्षर गर्न भुल्नू बयो। -- Nepab☺y  (talk) ०९:१७, ८ जुलाई २०१० (UTC)

पुस्तकको सुधार सम्पादन गर्नुहोस्

मैले तपाईले भन्नु भएको पुस्तकको सुधार गरिदिएको छु ।--सरोज कुमार ढकाल १६:४६, २४ जुन २०१४ (युटिसी(UTC))