यो प्रयोगकर्ता Raju Babuको वार्तालाप पृष्ठ हो, यहाँ तपाईं उनलाई कुनै पनि सन्देश छोड़्न सक्नु हुन्छ। नयाँ शीर्षक सुरु गर्नुहोस्। हस्ताक्षर र तारिक हाल्नलाई चारवटा टिल्ड ( ~~~~ ) टाइप गर्न नबिर्षिनु होस् । |
---|
![]() नमस्ते! Raju Babu ज्यू समस्त विकिपुस्तक समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपुस्तकमा हार्दिक स्वागत छ। विकिपुस्तक एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपुस्तकलाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
धन्यवाद! |
— यो अहस्ताक्षरित टिप्पणी गर्ने हुन [[User:राम प्रसाद जोशी
|राम प्रसाद जोशी
]] ([[User talk:राम प्रसाद जोशी
|वार्ता]] • [[Special:Contributions/राम प्रसाद जोशी
|योगदान]]) 02:30, 8 July 2010 (UTC)।
- तपाईले भोजपुरी विकिपीडियामा मेरो बेइज्जत गरे जस्तो म गर्न चाहन्न तपाईको स्वागत गरेर फेरी अबरोध गरेको आरोप लगाइ पाउनु भन्दा त विना हस्ताक्षर कै स्वागत गरि दिएको हुँ। हस्ताक्षर गरे पछी ओवर स्मार्ट भएको भनेर भन्नु हुन्छ। त्यसैले पनि हस्ताक्षर गरेन। तर नयाँ वार्ता पृष्ठको सृजना गर्न स्वागत गर्नै पर्ने भयो भोजपुरी विकिपीडियामा योगदान देखाएर पनि बेइज्जत गरी पाएँ तपाईले भोजपुरी विकिपीडियामा देखाएको म प्रतीको सिष्ठाचारको लागी तपाईलाई धन्यवाद!
--राम प्रसाद जोशी १०:१०, ८ जुलाई २०१० (UTC)