कनकाई प्रवाह: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ३६०:
अलङ्कारलाई मूलतः शब्दालङ्कार र अर्थालङ्कारमा विभाजन गरी अध्ययन गर्ने गरेको पाइन्छ । भानुभक्तीय रामायणमा शब्दालङ्कारको अन्त्यानुप्रास अलङ्कार यत्रतत्र सर्वत्र प्रयोग भएको पाइन्छ । यस रामायणको प्रमुख आलङ्कारिक विशेषता भनेको नै अन्त्यानुप्रासको सुन्दर प्रयोग हो । यसबाहेक कतैकतै छेकानुप्रासको प्रयोग पनि भएको देखिन्छ, जस्तै—
 
भ्रमरहरू लताका पूmलमाफूलमा हल्ली हल्ली
घुनुनु घुनुनु गर्दै हिंड्दछन् बल्लि बल्लि (सुन्दरकाण्ड ः १६)
 
पङ्क्ति ३८२:
'''सन्दर्भसूची'''
 
<ref>. उपाध्याय, केशवप्रसाद (२०३१), प्राथमिक कालीन कवि र काव्यप्रवृत्ति, काठमाडौं ः साझा प्रकाशन । </ref>
 
<ref>. दाहाल, खेम (गरिमा, असार ः २०५२), भानुभक्तीय रामायणमा प्रयुक्त मुख्य छन्दहरू एवं तिनको प्रभाव, काठमाडौं ः साझा प्रकाशन । </ref>
<ref>. प्रधान, हृदयचन्द्रसिंह (२०२१), नेपाली काव्य र उसका प्रतिनिधि कवि, काठमाडौं ः रत्न पुस्तक भन्डार ।</ref>
 
<ref>. भण्डारी, पारसमणि र माधवप्रसाद पौडेल (दो.सं.२०६३), साहित्यशास्त्र र नेपाली समालोचना, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।</ref>
<ref>१०. मिश्र, डिल्लिराम (गरिमा, भदौ ः २०६८), आरम्भकालीन नेपाली भाषा साहित्यको स्वरूप र कवि भानुभक्त, काठमाडौं ः साझा प्रकाशन ।</ref>
<ref>११. लुइटेल, खगेन्द्रप्रसाद (२०६०), कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref>
 
<ref>१२. शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल (दो.सं.२०६३), पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।</ref>
<ref>१३. शर्मा, मोहनराज (२०४८), शैली विज्ञान, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref>
<ref>१४. —————————(२०५५) समकालीन समालोचना सिद्धन्त र प्रयोग, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref>
 
<ref>१०१५. श्रेष्ठ, रमेश (दो.सं.२०४९), नेपाली कविताको प्रवृत्ति, काठमाडौं ः साझा प्रकाशन ।</ref>
"https://ne.wikibooks.org/wiki/कनकाई_प्रवाह" बाट अनुप्रेषित