"सजिलो कोमलगीता/भूमिका" को बिचमा भिन्नता

===यो पनि यज्ञ हो===

कृष्णस्तु भगवान् स्वयम् (श्रीमद्भागवत १।३।२८) । श्रीमद्भगवद्गीता साक्षात् भगवान् कृष्णका मुखारविन्दबाट निस्केको, सम्पूर्ण उपनिषद्हरूको सार भएको, प्रस्थानत्रयी (श्रुति, स्मृति र न्यायप्रस्थान)

मध्ये स्मृतिप्रस्थान मानिएको, सर्वशास्त्रमयी, प्रमाणपरक, अद्वैतामृत वर्षा गर्ने, अद्वैततात्मज्ञान गराउने मोक्षपरक शास्त्र हो ।
निस्केको, सम्पूर्ण उपनिषद्हरूको सार भएको, प्रस्थानत्रयी (श्रुति, स्मृति र न्यायप्रस्थान) मध्ये स्मृतिप्रस्थान मानिएको,

सर्वशास्त्रमयी, प्रमाणपरक, अद्वैतामृत वर्षा गर्ने, अद्वैततात्मज्ञान गराउने मोक्षपरक शास्त्र हो ।

अध्यात्मक्षेत्रका प्रायः सबै र अन्यक्षेत्रका पनि चिन्तकहरू श्रीमद्भगवद्गीतासँग परिचित छन् । भनिन्छ, व्याकरण, कोश र प्रशस्त प्रकाशित साहित्यिक कृतिहरू भएका विश्वका प्रायः सबै साहित्यिक

अध्यात्मक्षेत्रका प्रायः सबै र अन्यक्षेत्रका पनि चिन्तकहरू श्रीमद्भगवद्गीतासँग परिचित छन् । भनिन्छ, व्याकरण, कोश र प्रशस्त प्रकाशित साहित्यिक कृतिहरू भएका विश्वका प्रायः सबै साहित्यिक

भाषामा गीताको अनुवाद गरिएको छ र ती भाषा–भाषीले गीताको आध्यात्मिक रसपान गरेका छन् । गीता भन्ना साथै श्रीमद्भगवद्गीता भन्ने बुझिन्छ । हुन त रामगीता, अष्टावक्रगीता, अवधूत गीता,

शिवगीता, ब्रह्मगीता, देवीगीता, यमगीता, गर्भगीता आदि सयौं गीता छन् तर श्रीमद्भगवद्गीता लोकप्रसिद्ध, लोकप्रिय र लोकलाई अत्यन्त लाभान्वित गराउने असाधारण दार्शनिक, आध्यात्मिक,

धार्मिक, सार्वकालिक, सार्वभौम ग्रन्थ हो, शास्त्र हो । शास्त्र भन्नाले वेद अनुकूल ग्रन्थविशेष भन्ने बुझिन्छ । हामी अवैदिकलाई शास्त्र मान्दैनौं । भाषामा गीताको अनुवाद गरिएको छ र ती भाषा–

भाषीले गीताको आध्यात्मिक रसपान गरेका छन् । गीता भन्ना साथै श्रीमद्भगवद्गीता भन्ने बुझिन्छ । हुन त रामगीता, अष्टावक्रगीता, अवधूत गीता, शिवगीता, ब्रह्मगीता, देवीगीता, यमगीता,

गर्भगीता आदि सयौं गीता छन् तर श्रीमद्भगवद्गीता लोकप्रसिद्ध, लोकप्रिय र लोकलाई अत्यन्त लाभान्वित गराउने असाधारण दार्शनिक, आध्यात्मिक, धार्मिक, सार्वकालिक, सार्वभौम ग्रन्थ हो, शास्त्र हो

। शास्त्र भन्नाले वेद अनुकूल ग्रन्थविशेष भन्ने बुझिन्छ । हामी अवैदिकलाई शास्त्र मान्दैनौं ।

५११

edits

"https://ne.wikibooks.org/wiki/विशेष:MobileDiff/16513" बाट अनुप्रेषित