तृतीयाेध्याय: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ६४:
संझन्छन् मनले, हुन् ती मिथ्याचारी तथा जड ।

''' यस्त्विन्द्रियाणि मनसा नियम्यारभतेऽर्जुन'''।

''' कर्मेन्द्रियैः कर्मयोगमसक्तः स विशिष्यते''' (७)

अनासक्त कर्मयोगी बनी इन्द्रिय निग्रह-

गर्न उद्यत जो हुन्छ त्यो हो उत्तम अर्जुन ।

''' नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः''' ।

''' शरीरयात्रापि च ते न प्रसिद्ध्येदकर्मणः''' (८)

नियमस्थ भई कर्म गर, यो श्रेष्ठ कार्य छ,

नत्र जीवनको यात्रा तिम्रो बन्दछ निष्फल ।

''' यज्ञार्थात्कर्मणोऽन्यत्र लोकोऽयं कर्मबन्धनः''' ।

''' तदर्थं कर्म कौन्तेय मुक्तसङ्गः समाचर''' (९)

यज्ञादि कर्मबाहेक अन्यमा हुन्छ बन्धन,

अनासक्त भई यज्ञ-कर्ममा लाग अर्जुन !

''' सहयज्ञाः प्रजाः सृष्टा पुरोवाच प्रजापतिः'''।

''' अनेन प्रसविष्यध्वमेष वोऽस्त्विष्टकामधुक्''' (१०)

ब्रह्माबाट भयो सृष्टि देव, मानिस, यज्ञको,

सबैलाई भने यज्ञ गर, यो कामधेनु हो ।

''' देवान्भावयतानेन ते देवा भावयन्तु वः''' ।

''' परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ''' (११)

यज्ञले देव तृप्तिन्छन्, देवताबाट मानिस,

परस्पर भए तृप्ति उच्च कल्याण मिल्दछ ।

''' इष्टान्भोगान्हि वो देवा दास्यन्ते यज्ञभाविताः''' ।

''' तैर्दत्तानप्रदायैभ्यो यो भुंक्ते स्तेन एव सः''' (१२)

यज्ञको भाग पाएर दिन्छन् देव यथोचित

भोग मात्र गरे, पक्का तिमी चोर भयौ बुझ ।

''' यज्ञशिष्टाशिनः सन्तो मुच्यन्ते सर्वकिल्बिषैः''' ।

''' भुञ्जते ते त्वघं पापा ये पचन्त्यात्मकारणात्''' (१३)

खानाले यज्ञको शेष निष्पाप बन्दछन् जन,

खान मात्र पकाएमा खाइन्छ पाप-भोजन ।

''' अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः''' ।

''' यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः''' (१४)

अन्नले बन्दछन् प्राणी, वर्षाले अन्न बन्दछ ।

कर्मले यज्ञ सम्पन्न भई वर्षा गराउँछ ।

''' कर्म ब्रह्मोद्भवं विद्धि ब्रह्माक्षरसमुद्भवम्''' ।

''' तस्मात्सर्वगतं ब्रह्म नित्यं यज्ञे प्रतिष्ठितम्''' (१५)

वेदनिर्मित हो कर्म र वेद शब्दब्रह्म हो,

त्यसैले सर्वव्यापी यो ब्रह्मस्वरूप यज्ञ हो ।

''' एवं प्रवर्तितं चक्रं नानुवर्तयतीह यः''' ।

''' अघायुरिन्द्रियारामो मोघं पार्थ स जीवति''' (१६)

वेदस्थापित यो चक्र मानी चल्दैन जो नर,

देह-इन्द्रियमा रम्दै पापी-जीवन बाँच्दछ ।

''' यस्त्वात्मरतिरेव स्यादात्मतृप्तश्च मानवः''' ।

'''आत्मन्येव च सन्तुष्टस्तस्य कार्यं न विद्यते''' (१७)

जो मान्छे आत्म-आनन्द, संतुष्ट अनि तृप्त छ,

उसका लागि कर्तव्य-कर्म के नै रहन्छ र !

''' नैव तस्य कृतेनार्थो नाकृतेनेह कश्चन''' ।

''' न चास्य सर्वभूतेषु कश्चिदर्थव्यपाश्रयः''' (१८)

कर्तव्य र अकर्तव्य छुट्टिन्न उसको कुनै,

न आश्रित कसैमाथि बन्नुपर्छ कहीँ कतै ।

'''तस्मादसक्तः सततं कार्यं कर्म समाचर''' ।

'''असक्तो ह्याचरन्कर्म परमाप्नोति पुरुषः'''
(१९)

फल आशा र आसक्ति त्यागी कर्म निरन्तर-

गर, यो कार्यले प्राप्त हुन्छ ईश-परम्पद ।

कर्मणैव हि संसिद्धिमास्थिता जनकादयः''' ।

'''लोकसंग्रहमेवापि सम्पश्यन्कर्तुमर्हसि''' (२०)

कर्तव्य-कर्मले सिद्धि पाएथे जनकादिले,

विश्वको हितका लागि गर कर्म विचारले ।

"https://ne.wikibooks.org/wiki/तृतीयाेध्याय" बाट अनुप्रेषित