नमस्ते ! Learnerktm ज्यु
विकि पुस्तकमा यहाँलाई हार्दिक स्वागत छ। यो एक खुल्ला पुस्तकालय हो।यो पुस्तकालयमा जो सुकैले पनि पुस्तकहरु सम्पादन गर्न सक्छ। तर अहिले सम्म यो पुस्तकलयमा जम्मा ७८ वटा मात्र लेखहरु रहेका छन्।
तपाईँ पनि यहाँ भएका लेखहरुलाई बढाउन या नयाँ पुस्तकहरु लेख्न सक्नु हुनेछ। हाल सम्म तपाईँ जस्तै हामी ४,५६१ जना सदस्यहरु यो पुस्तकालयमा काम गर्दै आएका छौँ।मलाई आशा छ तपाईँ पनि यहाँ भएका लेखहरुलाई केही सुधार गर्नु हुने छ र नयाँ सामाग्रीहरु थप्नु हुनेछ।

  • विकिपुस्तकमा कसरी सम्पादन गर्ने भन्ने बारेमा सहयोग पृष्ठ हेर्नु होला।
  • विकिपुस्तक सम्बन्धी कुनै गुनासो अथवा सुझावको लागि समाजिक पोर्टल पृष्ठ सम्पादन गरेर आफुले चाहेका कुराहरु लेख्नु होला।
  • यदी तपाईँलाई कुनै समस्या परेछ भने आफ्नो वार्तालाव पृष्ठमा {{helpme}} राख्नुहोला र आफ्नो समस्या दर्शाउनु होला , कसैले तपाईँको समस्याको समाधान बताई दिने छ।

मलाई सोध्नु परेमा मेरो वार्तालाव पृष्ठमा आफ्नो जिज्ञासा राख्नु होला तर वार्तालाव पृष्ठमा लेखी सकेपछि चारवटा वक्रहरु ~~~~ दिएर सहि गर्न भने नभुल्नु होला यसले तपाईको नाम र मिति स्वत: लेखि दिन्छ।

विकिपुस्तकमा यहाँलाई फेरि पनि स्वागत छ।

  • धन्यवाद!

--सरोज(Saroj) (कुरा गर्ने) १५:५१, ३ नोभेम्बर २०१४ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद सम्पादन गर्नुहोस्

Learnerktm जी तपाईँको योगदानको लागि धन्यवाद र मैले तपाईँले छोड्नु भएको सन्देश पनि देखेँ निम्न लिखित कुराहरू तपाईँमा अवगत गराउने अनुमती चाहन्छु :
  1. तपाईँले भन्नु भएको सही हो तर यी सबै रहेका कुरालाई नेपाली विकिस्रोतको परियोजना भएको खण्डमा अवश्य पनि सार्नु पर्ने छ
  2. यो विकिपुस्तक नेपाली भाषाको परियोजना भएको कारणले कृपया तपाईँका अद्भुत योगदानहरू नेपालीमा मात्र राखिदिनु होला ।

धन्यवाद --सरोज कुमार ढकाल १६:१८, ७ नोभेम्बर २०१४ (युटिसी(UTC))

  हुन्छ  सर,
 अर्को कुरा नि सर...संसारले हेर्ने विकिपेडिया जस्ता साइट र विकिबुक्स , यी र अन्य कुराहरुमा नेपालीहरुको ध्यान नगएकै हो ? के हो ? Learnerktm १६:५६, ७ नोभेम्बर २०१४ (युटिसी(UTC))
Learnerktm जी , सही कुरा गर्नु भयो , राम्रो र सकारात्मक कुरामा हामी नेपलीहरूले समय सदुपयोग गरिरहेका छैनौ । तर मलाई गर्व छ केही तपाईँ हामी जस्ता युवाहरू यसमार्गमा पनि उन्मुख भएर लागेका छौँ ।--सरोज कुमार ढकाल १७:१५, ७ नोभेम्बर २०१४ (युटिसी(UTC))