Aaryan~newikibooks
यो प्रयोगकर्ता Aaryan~newikibooksको वार्तालाप पृष्ठ हो, यहाँ तपाईं उनलाई कुनै पनि सन्देश छोड़्न सक्नु हुन्छ। नयाँ शीर्षक सुरु गर्नुहोस्। हस्ताक्षर र तारिक हाल्नलाई चारवटा टिल्ड ( ~~~~ ) टाइप गर्न नबिर्षिनु होस् । |
---|
नमस्ते ! Aaryan~newikibooks ज्यु
विकि पुस्तकमा यहाँलाई हार्दिक स्वागत छ। यो एक खुल्ला पुस्तकालय हो।यो पुस्तकालयमा जो सुकैले पनि पुस्तकहरु सम्पादन गर्न सक्छ। तर अहिले सम्म यो पुस्तकलयमा जम्मा ८० वटा मात्र लेखहरु रहेका छन्।
तपाईँ पनि यहाँ भएका लेखहरुलाई बढाउन या नयाँ पुस्तकहरु लेख्न सक्नु हुनेछ। हाल सम्म तपाईँ जस्तै हामी ४,७५५ जना सदस्यहरु यो पुस्तकालयमा काम गर्दै आएका छौँ।मलाई आशा छ तपाईँ पनि यहाँ भएका लेखहरुलाई केही सुधार गर्नु हुने छ र नयाँ सामाग्रीहरु थप्नु हुनेछ।
- विकिपुस्तकमा कसरी सम्पादन गर्ने भन्ने बारेमा सहयोग पृष्ठ हेर्नु होला।
- विकिपुस्तक सम्बन्धी कुनै गुनासो अथवा सुझावको लागि समाजिक पोर्टल पृष्ठ सम्पादन गरेर आफुले चाहेका कुराहरु लेख्नु होला।
- यदी तपाईँलाई कुनै समस्या परेछ भने आफ्नो वार्तालाव पृष्ठमा {{helpme}} राख्नुहोला र आफ्नो समस्या दर्शाउनु होला , कसैले तपाईँको समस्याको समाधान बताई दिने छ।
मलाई सोध्नु परेमा मेरो वार्तालाव पृष्ठमा आफ्नो जिज्ञासा राख्नु होला तर वार्तालाव पृष्ठमा लेखी सकेपछि चारवटा वक्रहरु ~~~~ दिएर सहि गर्न भने नभुल्नु होला यसले तपाईको नाम र मिति स्वत: लेखि दिन्छ।
विकिपुस्तकमा यहाँलाई फेरि पनि स्वागत छ।
- धन्यवाद!
--सरोज कुमार ढकाल १३:४४, २१ जुन २०१४ (युटिसी(UTC))
तपाईको खाताको नाम परिवर्तन हुनेछ
सम्पादन गर्नुहोस्नमस्कार,
विकिमीडियाको डेभलपर टीमले क्रस-विकी सूचनाहरू जस्तै गरी हाम्रा प्रयोगकर्ताहरूका लागि नयाँ र राम्रो उपकरण उपलब्ध गराउने हाम्रो अथक प्रयासको भाग स्वरूप खाताले कसरी कार्य गर्छ भन्ने कुरामा केही परिवर्तन ल्याउदैछ । यो परिवर्तनले सबै स्थानमा तपाईको खाताको नाम एउटै छ भन्ने अर्थ राख्नेछ । यसले तपाईहरूलाई अझ राम्ररी सम्पादन तथा छलफल गर्न र उपकरणको लागि पनि अझ सुविधायुक्त प्रयोगकर्ता अनुमति दिन मदत गर्ने नयाँ सुविधाहरू प्रदान गर्नेछ । यसको असर भनेको अब प्रयोगकर्ता खाता सबै ९०० विकिमीडिया विकिहरूमा unique across हुनै पर्ने छ। थप जानकारीको लागि घोषणा हेर्नुहोस्।
दुर्भाग्यवश, अर्को खातासँग जुध्न गएको तपाइको खातालाई पनि {{subst: PAGENAME}} भनिन्छ । तपाईहरू दुवै जनाले भविष्यमा विकिमीडियाको विकीहरू प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरामा ढुक्क बनाउन हामीले तपाईको खातालाई Aaryan~newikibooksमा नाम परिवर्तन गरिदिनेछौं । तपाईहरू सबै जनाको खाताहरूको नाम परिवर्तन अप्रिल २०१५ मा एक साथ गरिनेछ ।
तपाईको खाताले पहिलाको जस्तै काम गर्नेछ र तपाईले हालसम्म गरेका सबै सम्पादनको श्रेय तपाईलाई नै दिइनेछ, तर तपाईं प्रवेश गर्नको लागि नयाँ नामको प्रयोग गर्नु पर्ने हुन्छ । यदी तपाईलाई आफ्नो नयाँ प्रयोगकर्ता नाम मन परेन भने तपाईं यस फारम प्रयोग गरी नाम परिवर्तनको लागि अनुरोध गर्न सक्नु हुनेछ ।
असुविधाको लागि क्षमा प्रार्थी छौं ।
Yours,
Keegan Peterzell
Community Liaison, Wikimedia Foundation
०३:५५, १८ मार्च २०१५ (युटिसी(UTC))
नाम परिवर्तन सम्बन्धि
सम्पादन गर्नुहोस्यो खाताको नाम परिवर्तन एकल प्रयोगकर्ता लगइन फाइनलाइजेसनको भागको रूपमा गरिएकोछ । यदि यो खाता तपाईँको हो भने थप जानकारीको लागि पहिला कै प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गरेर लगइन गर्न सक्नुहुन्छ । यदि तपाईलाई यस खाताको नयाँ नाम मन परेन भने विशेष:GlobalRenameRequestमा लगइन गरे पछि आफुलाई मनपर्ने नाम रोज्न सक्नुहुन्छ । -- Keegan (WMF) (talk)
०४:४१, १७ अप्रिल २०१५ (युटिसी(UTC))