सकस (उपन्यास) - जगदीश घिमिरे

कृतिको नाम : सकस विधा: उपन्यास लेखक: जगदीश घिमिरे प्रकाशक:

सकस जगदीश घिमिरेले लेखेको सम्भवतः अन्तिम कृति हो। मल्टिपल माइलोमा क्यान्सरको उपचार गराइरहेका घिमिरेले त्यसैबेला यो उपन्यास लेखेका हुन्।