बिहा हो यो पक्का जलद बिजुलीको गगनमा जुरेको यो राम्रो ग्रहगती असारे लगनमा

( शिखरिणी छन्द   )  भरतराज पन्त