श्रीमद्भगवद्गीता प्रथम अध्याय: संशोधनहरू बीचको भिन्नता

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३३३:

=श्रीमद्भगवद्गीता अध्याय दुई=
अध्याय दुई

==सञ्जय उवाच==
Line ३४१ ⟶ ३४०:

विषीदन्तमिदं वाक्यमुवाच मधुसूदनः ।।१।।

सञ्जयले भने–

गहभरी आ“सु गरी बिचरो बनेका अर्जनुलाई मधुसूदन (कृष्ण) ले यो कृपापूर्ण वचन भन्नुभयो ।।१।।
==श्रीभगवानुवाच==

कृतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम् ।

अनार्यजुष्टमस्र्वग्यमकीर्तिकरमर्जुन ।। २ ।।

क्लैव्यं मा स्म गमः पार्थ नैतत्त्वयुपपद्यते ।

क्षुद्रं हृदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप ।। ३ ।।
श्रीभगवान्ले भन्नुभयो–
Line ३७३ ⟶ ३७८:
अवाप्य भूमावसपत्नमृद्धं, राज्यं सुराणामपि चाधिपत्यम् ।।८।।

अर्जुनले भने— हे कृष्ण, युद्ध भूमिका यी भीष्म र द्रोण, जुन पूजा योग्य छन्, लाई मैले बाण प्रतिप्रहार गर्न कसरी सक्छु ?४।।

महानुभाव (भीष्म) र गुरूलाई नमारेर बरु भिक्षा माग्नु श्रेयस्कर छ । अर्थकामी गुरूहरूलाई मारेर सुख भोग्नु भनेको त उनकै रगतले मुछिएका भोग भोग्नु हो ।।५।।

हामीलाई भिक्षा र युद्धमा कुन कार्य श्रेष्ठ छ ? यो थाहा छैन । अनि के पनि थाहा छैन भने हामीले उनीहरूलाई जित्छौं कि उनीहरूले हामीहरूलाई जित्छन् ? जसलाई मारेर हामी बा“च्न चाहन्नौं तिनै धृतराष्ट्रका सन्तान युद्धका लागि प्रमुख (अगाडि) भएर उभिएका छन् ।।६।।

कृपणता दोषले मेरो स्वाभाविक ज्ञान नष्ट भयो । कर्तव्याकर्तव्य निर्णय गर्न सकिरहेको छैन । अतः तपाईसंग म सोध्छु– मेरो निम्ति जुन श्रेयकारक छ त्यो भन्नुहोस् । म तपाईको शिष्य भए“ । तपाईको शरणागत मलाई शिक्षा दिनुहोस् ।।७।।

किनभने समस्त पृथ्वीको ऐश्वर्य भएको निष्कण्टक राज्य अथवा स्वर्गको इन्द्रपद पाए पनि इन्द्रियलाई सुकाउने मेरो यो तीव्र शोक हटाउने कुरा म केही देख्दिन“ ।।८।।
==सञ्जय उवाच==

एवमुक्त्वा हृषीकेशं गुडाकेशः परन्तपः ।

न योत्स्य इति गोविन्दमुक्त्वा तूष्णीं बभूव ह ।। ९।।

सञ्जयले (धृतराष्ट्रतर्फ सम्बोधित भएर) भने— परन्तप गुडाकेश (अर्जुन) ले श्रीकृष्णलाई यी कुराहरू भन्दै म युद्ध गर्दै गर्दिन“ भनी मौन भए ।।९।।

तमुवाच हृषीकेशः प्रहसन्निव भारत ।

सेनयोरुभयोर्मध्ये विषीदन्तमिदं वचः ।।१०।।

(सञ्जयले भने)

हे महाराज, विषादमा परेका अर्जुनसंग दुवै सेनाको बीचमा श्रीकृष्णले मुसुक्क गर्दै यस प्रकार भन्नुभयो ।।१०।।
==श्रीभगवानुवाच==

अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादा“श्च भाषसे ।

गतासूनगतसू“श्च नानुशोचन्ति पण्डिताः ।।११।।

न त्वेवाहं जातु नाशं न त्वं नेमे जनाधिपाः ।

न चैव न भविष्यामः सर्वे वयमतः परम् ।।१२।।

देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा ।

तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ।।१३।।

मात्रास्पर्शास्तु कौन्तेय, शीतोष्णसुखदुःखदाः ।

आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत ।। १४।।

यं हि न व्यथन्त्येते पुरुषं पुरुषर्षभ ।

समदुःखसुखं धीरं सोऽमृतत्वाय कल्पते ।। १५।।

श्रीभगवान्ले भन्नुभयो–

तिमी शोक गर्न नपर्नेका लागि शोक गर्दैछौ तर कुरा भने पण्डितका जस्ता गरिरहेका छौ । गतासून् (जसको प्राण गयो) र अगतासून् (जसको प्राण गएको छैन) ती सबैका लागि पण्डितहरुले शोक गर्दैनन् ।।११।।

कुनै समयमा म थिइन“, तिमी थिएनौं वा यी राजाहरू थिएनन् भन्ने कुरा होइन । (अनि) के नठान भने भविष्यमा पनि हाम्रो अस्तित्व हुने छैन ।।१२।।

जसरी जीवात्माको यस शरीरमा कुमार, यौवन, वृद्धावस्था हुन्छ । अनि अर्काे देह प्राप्त हुन्छ । यस्तोमा धीर व्यक्ति मोहित हु“दैन ।।१३।।

जाडोगर्मी, सुखदुख यी सब मात्रा र स्पर्शले जानिन्छन् । तर हे कौन्तेय, यी आउ“छन्, जान्छन् । त्यसैले अनित्य छन् । हे भरतवंशी (अर्जुन), तिनीहरूलाई सहन गर ।।१४।।

हे पुरुषश्रेष्ठ, किनभने सुखदुख सम भएका जुन धीर पुरुषलाई विषय र इन्द्रियका संयोगहरुले विचलित पार्न सक्तैनन्, त्यसले अमरता पाउन सक्तछ ।।१५।।

नासतो विद्यते भावो नाभावो विद्यते सतः।

उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तŒवदर्शिभिः ।।१६।।
उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्वदर्शिभिः ।।१६।।

अविनाशी तद्विद्धि येन सर्वमिदं ततम् ।

विनाशमव्ययस्यास्य न कश्चित्कर्तुमर्हति ।।१७।।

अन्तवन्त इमे देहाः नित्यस्योक्ताः शरीरिणः ।

अनाशिनोऽप्रमेयस्य तस्माद्युध्यस्व भारत ।। १८।।

य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम् ।

उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते ।। १९।।

न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः ।

अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।। २०।।
वेदाविनाशिनं नित्यं य एनमजमव्ययम् ।

कथं स पुरुषः पार्थ, कं घातयति हन्ति कम् ।।२१।।

वासांसि जीर्णानि यथा विहाय, नवानि गृह्णाति नरोऽपरााणि ।

तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देही ।।२२।।

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।

न चैनं क्लेद्य्न्त्यापो न शोषयति मारुतः ।।२३।।

अच्छेद्योऽयमदाह्योेऽयमऽक्लेद्योऽशोष्य एव च ।

नित्यः सर्वगतःस्थाणुरचलोऽयं सनातनः ।।२४।।

अव्यक्तोऽयमचिन्त्योऽयमविकार्योऽयमुच्यते ।

तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि ।।२५।।

असत् वस्तुको भाव (सत्ता) हुं“दैन, सत् वस्तुको अभाव हु“दैन । सत् असत् यी दुवैको (उभय) तŒव जान्नेले (मात्र यो कुरा) राम्ररी देखेका हुन्छन् ।।१६।।

जसद्वारा यो समस्त विश्व व्याप्त छ, त्यसैलाई अविनाशी जान । यस अव्ययको नाश कसैले पनि गर्न सक्तैन ।।१७।।

यी देहहरू नाशवान् छन् । (तर) यो नित्य, अविनाशी, अप्रमेय, (जुन छ, त्यसलाई) शरीरी भनिएको छ । त्यसकारण, हे भरतवंशी (अर्जुन), युद्ध गर ।।१८।।

जसले यसलाई हत्या गर्छु भन्दछ र जसले यो मर्छ भनी बुझ्छ ती दुवैथरीले वास्तविक कुरा नजानेर हो । यसले कसैलाई मार्दा पनि मार्दैन र कसैले मारेर यो मर्दा पनि मर्दैन ।।१९।।

न यसको जन्म हुन्छ, न मृत्यु । वा कदाचित् एक पटक भयो तर अब फेरि हु“दैन– त्यो पनि होइन । यो अज, नित्य, शाश्वत छ । पुराण छ, अर्थात्, जुनसुकै कुराभन्दा पुरानो हो । वृद्धि वा ह्रासरहित अर्थात् जन्म, अन्त, वा केवल एक पटक मात्र जन्म यी भाव विकारदेखि रहित छ । त्यसैले शरीरको नाश हु“दा यसको नाश हु“दैन ।।२०।।

यसलाई अविनाशी, नित्य, अज तथा अव्यय जान । (त्यसो भए) हे पार्थ, त्यसले कसरी र कसलाई मार्ला वा मार्न लगाउला ?२१।।

जसरी मनुष्यले जीर्ण, थोत्रो कपडा फालेर नयां लगाउ“छ, त्यसै गरी देहीले पनि भोगद्वारा पुरानो भएको शरीरलाई छोडेर नया“ं शरीर लिन्छ ।।२२।।

यसलाई शस्त्रले काट्न सक्दैन (त्यसैले अच्छेद्य छ) । यो आगोले जलाउन सक्दैन (त्यसैले अदाह्य हो) । यसलाई पानीले भिजाउन सक्दैन (त्यसैले अक्लेद्य हो) । अनि यसलाई वायुले सुकाउन पनि सक्दैन (त्यसैले यो अशोष्य हो) । यो त नित्य, सर्वव्यापक, स्थाणु, अचल र सनातन छ ।
यसलाई शस्त्रले काट्न सक्दैन (त्यसैले अच्छेद्य छ) । यो आगोले जलाउन सक्दैन (त्यसैले अदाह्य हो) । यसलाई पानीले भिजाउन सक्दैन (त्यसैले अक्लेद्य हो) । अनि यसलाई वायुले सुकाउन

पनि सक्दैन (त्यसैले यो अशोष्य हो) । यो त नित्य, सर्वव्यापक, स्थाणु, अचल र सनातन छ ।

यो इन्द्रियले नजानिने, मन बुद्धिले पनि नभेट्टाइने, र कहिल्यै नबिग्रने छ । त्यस कारण यस (देही) लाई राम्ररी चिनेर तिमीले शोक गर्नु उचित छैन ।।२३–२५।।

अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम् ।

तथापि त्वं महाबाहो नैवं शोचितुमर्हसि ।।२६।।

जातस्य हि धु्रवो मृत्योध्र्रुवं जन्म मृतस्य च ।

तस्मादरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।।२७।।

अथवा (अब अर्को तरीकाले बुझ) यदि तिमीले यसलाई नित्य नमानेर शरीरका साथै जन्मने हुन्छ (शरीर मर्नासाथ सबै कुरा मर्छन्) भन्ठान्छौ भने पनि हे महाबाहो (वीर अर्जुन) तिमीले यतिविधि अफशोच गर्नु मुनासिब छैन । (किनभने) जुन कुरा उत्पत्ति हुन्छ, त्यो अवश्य नष्ट हुन्छ । जन्म पछि मृत्युको क्रम निश्चित छ । त्यसकारण यस्तो अपरिहार्य अर्थ (उपाय नभएको विषय) मा तिमीले शोक गर्नु हु“दैन ।।२६–२७।।
अथवा (अब अर्को तरीकाले बुझ) यदि तिमीले यसलाई नित्य नमानेर शरीरका साथै जन्मने हुन्छ (शरीर मर्नासाथ सबै कुरा मर्छन्) भन्ठान्छौ भने पनि हे महाबाहो (वीर अर्जुन) तिमीले यतिविधि
अफशोच गर्नु मुनासिब छैन । (किनभने) जुन कुरा उत्पत्ति हुन्छ, त्यो अवश्य नष्ट हुन्छ । जन्म पछि मृत्युको क्रम निश्चित छ । त्यसकारण यस्तो अपरिहार्य अर्थ (उपाय नभएको विषय) मा तिमीले शोक गर्नु हु“दैन ।।२६–२७।।

अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत ।

अव्यक्तनिधनान्येव तत्र का परिदेवना ?२८।।

आश्चर्यवत्पश्यति कश्चिदेनमाश्चर्यवद्वदति तथैव चान्यः ।

आश्चर्यवच्चैनमन्यः श्रृणोति श्रुत्वाप्येनं वेद न चैव कश्चित् ।। २९ ।।

देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत ।

तस्मात्सर्वाणि भूतानि न त्वं नशोचितुमर्हसि ।।३०।।

स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि ।

धम्र्याद्धि युद्धाच्छ«ेयोद्रन्यत्क्षत्रियस्य न विद्यते ।।३१।।

यदृच्छया चोपपन्नं स्वर्गद्वारमपावृतम् ।

सुखिनः क्षत्रियाः पार्थ लभन्ते युद्धमीदृशम् ।।३२।।

अथ चेत्वमिमं धम्र्यं संग्रामं न करिष्यसि ।

ततः स्वधर्मं कीर्तिं च हित्वा पापमवाप्स्यसि ।।३३।।

हे भरतवंशी (अर्जुन), समस्त भूतवर्ग पहिले अव्यक्त थिए, बीचमा प्रकट भएका छन् । नाश भएपछि फेरि अव्यक्त हुने छन् । अनि त्यस्तो कुरामा के को रुवाबासी ?२८।।

कसैले यसलाई अचम्म मानेर हेर्छन् । कसैले अचम्म मानेर यसको बयान गर्छन् । अरु कसैले अचम्म मान्दै सुनेर बसेका हुन्छन् । कोही (त कस्ता हुन्छन् भने) यस विषयमा जति सुने पनि (कुरै) बुझ्दैनन् ।।२९।।

हे भरतवंशी, (सुन) । समस्त प्राणीका देहमा रहेको देही अबध्य छ । त्यसकारण तिमीले कुनै प्राणीका निम्ति पनि शोक गर्नु योग्य (उचित) छैन ।।३०।।

(तŒव दृष्टितिरको ख्याल नगरी) केवल स्वधर्मलाई मात्र लिने हो भने पनि तिमी आफ्नो कर्तव्य पथबाट विचलित हुनु ठीक छैन किनभने क्षत्रियका लागि धर्मयुद्धभन्दा कल्याणकारी अरु केही छैन ।।३१।।
(तत्व दृष्टितिरको ख्याल नगरी) केवल स्वधर्मलाई मात्र लिने हो भने पनि तिमी आफ्नो कर्तव्य पथबाट विचलित हुनु ठीक छैन किनभने क्षत्रियका लागि धर्मयुद्धभन्दा कल्याणकारी अरु केही छैन ।।३१।।

हे पार्थ, यादृच्छिक (आफैं प्राप्त हुन आएको), अपावृत्त (उद्घाटित) स्वर्गको ढोका जस्तो यस प्रकारको युद्ध भाग्यवान् क्षत्रियहरूले मात्र पाउ“छन् ।।३२।।

यदि कदाचित तिमीले यो धर्मयुक्त युद्ध गरेनौ भने त्यसबाट स्वधर्म र कीर्ति दुवैलाई गुमाएर पापको भागी हुनेछौ ।।३३।।

अकीर्ति चापि भूतानि कथयिष्यन्ति तेऽव्ययाम् ।

सम्भावितस्यचाकीर्तिर्मरणादतिरिच्यते ।।३४।।

भयाद्रणादुपरतं मंस्यन्ते त्वां महारथाः ।

येषां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम् ।। ३५।।

अवाच्यवादांश्च बहुन्वदिष्यन्ति तवाहिताः ।

निन्दन्तस्तव सामथ्र्यं ततो दुःखतरं नु किम् ।।३६।।

हतो वा प्राप्स्यस्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम् ।

तस्मादुत्तिष्ठ कौन्तेय, युद्धाय कृतनिश्चय ।।३७।।

सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ ।

ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।३८।।

एषा तेऽभिहितासाङ्ख्ये बुद्धिर्याेगे त्विमां श्रृणु ।

बुद्धया युक्तो यया पार्थ धर्मबन्धं प्रहास्यसि ।।३९।।

नेहाभिक्रम नाशोऽस्ति प्रत्यवायो न विद्यते ।

स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात् ।।४०।।

(यति मात्र होइन अरु पनि अनिष्ट छ ।) लोकले चिरकालसम्म तिम्रो अपयश गाउने छ । सभ्य व्यक्तिका लागि अपयश मरणभन्दा पनि बढी (खराब) हो ।।३४।।

(दुर्याेधन, कर्ण आदि) महारथीहरूले तिमीलाई डराएर युद्धबाट भागेको ठान्ने छन् । अघि जसले तिमीलाई ठूलो महŒव दिन्थे, उनीहरूले तिमीलाई तुच्छ ठान्ने छन् ।।३५।।

तिम्रा शत्रुहरू तिम्रो सामथ्र्यलाई निन्दा गर्दै अनेकौं अवाच्य (भन्ने नहुने) वचनहरू बोल्ने छन् । त्यसभन्दा बढी दुख अरु के होला ?३६।।

(तर युद्ध गर्दा के हुन्छ भने) युद्धमा मर्यौ भने स्वर्ग जाने छौ र विजयी भयौ भने पृथ्वीको राज्य प्राप्त हुने छ । त्यसैले हे कौन्तेय, उठ । युद्धलाई दृढ होउ । (धैर्य नगुमाउ ।)।।३७।।
सुखदुख, लाभहानि, विजय पराजय सबैलाई एकै देखेर युद्ध गर । यसो गर्नाले तिमीलाई पाप लाग्ने छैन ।।३८।।

अहिलेसम्म मैले तिमीलाई जुन बुद्धिको कुरा गरें त्यो साङ्ख्यको सिद्धान्तबाट भनें अब त्यही बुद्धिका विषयमा योगको सिद्धान्तबाट सुन । हे पार्थ, यस बुद्धि (विचार) ले युक्त भएपछि तिमी कर्मबन्धनलाई राम्ररी नष्ट गर्न सक्ने छौ ।।३९।।

यसका. अभिक्रमको नाश हु“दैन । अनि पालन गर्दा प्रतिप्रभाव पनि हु“दैन । यस धर्मको अल्प परिपालनले पनि सबै डरलाग्दा भयबाट सुरक्षा प्रदान गर्छ ।।४०।।

व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन ।

बहुशाखा ह्यनन्ताश्च बुद्धयोऽव्यवसायिनाम् ।।४१।।

यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चितः ।

वेदवादरताः पार्थ नान्यदस्तीति वादिनः ।।४२।।

कामात्मानः स्वर्गपरा जन्मकर्मफलप्रदाम् ।

क्रियावशेषबहुलां भोगैश्वर्यगतिं प्रति ।।४३।।

भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम् ।

व्यवसायात्मिका बुद्धिः समाधौ न विधीयते ।।४४।।

हे अर्जुन, यस कल्याण पथमा निश्चयात्मिका बुद्धि एउटै छ । निश्चय भावना नभएका व्यक्तिका बुद्धिहरू (वासनानुसार) अनन्त छन् ।।४१।।

हे पार्थ, अल्पबुद्धि (अविपश्चितः), ज्ञानका कुरामा वादविवाद गर्न रुचाउने (वेदवाद रता), यस (आफूले जानेको) बाहेक अरु केही पनि छैन भन्ठान्ने, स्वर्गको कामना गर्ने, जन्म र कर्मका तथा भोग र ऐश्वर्यका फलमा आसक्त, अनेक प्रकारका क्रिया र कर्मकाण्डमा आसक्त यी फुलबुट्टा भरेर कुरा गर्नेहरू (पुष्पितां वाचं) कुरा गरेर मक्ख पार्नेहरू (अपहृतचेतसाम्) का कुराहरूले बुद्धि खण्डित हुनजान्छ । यसले गर्दा, समाधि (सफलता) प्राप्त हु“दैन ।।४२–४४।।
हे पार्थ, अल्पबुद्धि (अविपश्चितः), ज्ञानका कुरामा वादविवाद गर्न रुचाउने (वेदवाद रता), यस (आफूले जानेको) बाहेक अरु केही पनि छैन भन्ठान्ने, स्वर्गको कामना गर्ने, जन्म र कर्मका तथा भोग र

ऐश्वर्यका फलमा आसक्त, अनेक प्रकारका क्रिया र कर्मकाण्डमा आसक्त यी फुलबुट्टा भरेर कुरा गर्नेहरू (पुष्पितां वाचं) कुरा गरेर मक्ख पार्नेहरू (अपहृतचेतसाम्) का कुराहरूले बुद्धि खण्डित हुनजान्छ । यसले गर्दा, समाधि (सफलता) प्राप्त हु“दैन ।।४२–४४।।

त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन ।

निद्र्वन्द्वो नित्यसŒवस्थो निर्याेगक्षेम आत्मवान् ।।४५।।
निद्र्वन्द्वो नित्यसत्वस्थो निर्याेगक्षेम आत्मवान् ।।४५।।

यावानर्थ उदपाने सर्वतः सम्प्लुतोदके ।

तावान् सर्वेषु वेदेषु ब्राह्मणस्य विजानतः ।।४६।।

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।

मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।४७।।

योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय ।

सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते ।।४८।।

(उनीहरूका अनुसार) वेदका वर्णन तीन गुणका विषयमा अलमलिएका हुन्छन् । (तर) हे अर्जुन, निद्र्वन्द्व र सदा तŒवमा स्थित हुनु छ भने (तिमी) योगक्षेमका चिन्ताबाट मुक्त तथा आत्मनिष्ठ होउ ।।४५।।