"गुन्द्रुक" को बिचमा भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
'''गुन्द्रुक''' तोरीको साग रायोको साग मुलाको सागबाट तयार गरिने एक प्रकारको खाद्य परिकार हो ।
==इतिहास==
==इतिहास== यति नै समय भनेर निश्चित छैन , तर नेपाली समाज को प्रारम्भ लाई मान्न सकिन्छ ।यो साग बाट तयार पारिने एक प्रकार को सुख्खा वस्तु हो । यो मुख्य तय तरकारि का रुपमा प्रयोग गरिन्छ।
 
==बनाउने विधि==
==बनाउने विधि== पहिला साग लाई ओइलाउने गरि घाम मा सुकाएर त्यस पछि खाडल वा वट्टा मा खादेर हाली सकेर
पहिला साग लाई ओइलाउने गरि घाम मा सुकाएर त्यस पछि खाडल वा वट्टा मा खादेर हाली सकेर छोप्ने गरिन्छ । यसरी छोपेको केहि समय पछि वा दुई तिन हप्ता पछाडि निकालेर सुकाए पछि एक प्रकार को कडा वस्तु को आकार लिन्छ जसलाई गुन्द्रुक भनिन्छ ।
 
==सन्दर्भ सामग्रीहरू==
१,५७०

edits

"https://ne.wikibooks.org/wiki/विशेष:MobileDiff/7403" बाट अनुप्रेषित