"चाणक्यनीति द्वितीय अध्याय" को बिचमा भिन्नता

:असत्य , साहसी , माया, मुर्खत्व, अतिलोभी, अशुद्धता,निर्दयी, स्त्रीहरूको जन्म जात स्वभाव हो ।
 
===अर्थ===
:
<br>
भोज्यं भोजनशक्तिश्च रतिशक्तिर्वराङ्गना ।<br>
विभवो दानशक्तिश्च नाऽल्पस्य तपसः फलम् ।।२।।<br>
''अर्थ'''
: खान पानको सुविधा हुनु र त्यसको सामर्थ्य हुनु भोग विलासमा सामर्थ्य हुनुका साथैत्यसको लागि सुन्दर स्त्री मिल्नु धन सम्पत्ति भएर गरीब दुखिलाई दान दिन सक्नु यो सानो कुरा होइन यसको लागि पूर्व जन्मको या यही जन्मको ठुलो तपको फल हो ।
===अर्थ===
 
===अर्थ===
<br>
१,५७०

edits

"https://ne.wikibooks.org/wiki/विशेष:MobileDiff/7367" बाट अनुप्रेषित