दान सूक्त: संशोधनहरू बीचको भिन्नता

दान सूक्त दानसूक्त (१०.१२७) का ऋषि अंगिरस हुन् । य... को साथमा पृष्ठ शृजना भयो
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''दानसूक्त''' (१०.१२७) का ऋषि अंगिरस हुन् । यसको छन्द त्रिष्टुप जगती हो । संस्कृत शब्द दानको अर्थ हुन्छ– दिनु, वितरण गर्नु, भुक्तानी गर्नु, पुरस्कार दिनु । आधुनिक अर्थशास्त्रमा उत्पादनका साधनहरुको पारिश्रमिकलाई जुन शब्द प्रयोग गरिन्छ, त्यो दानसंग मिल्छ । उत्पादनका साधनहरुले आफ्नो योगदान अनुसार प्राप्त गर्ने प्रतिफल (ज्याला) लाई अर्थशास्त्रमा रिवार्ड (पुरस्कार) भन्ने गरिन्छ । यस अर्थमा पनि यो सूक्त आर्थिक अवधारणायुक्त छ ।
दान सूक्त
दानसूक्त (१०.१२७) का ऋषि अंगिरस हुन् । यसको छन्द त्रिष्टुप जगती हो । संस्कृत शब्द दानको अर्थ हुन्छ– दिनु, वितरण गर्नु, भुक्तानी गर्नु, पुरस्कार दिनु । आधुनिक अर्थशास्त्रमा उत्पादनका साधनहरुको पारिश्रमिकलाई जुन शब्द प्रयोग गरिन्छ, त्यो दानसंग मिल्छ । उत्पादनका साधनहरुले आफ्नो योगदान अनुसार प्राप्त गर्ने प्रतिफल (ज्याला) लाई अर्थशास्त्रमा रिवार्ड (पुरस्कार) भन्ने गरिन्छ । यस अर्थमा पनि यो सूक्त आर्थिक अवधारणायुक्त छ ।
यस सूक्तमा नौवटा ऋचा छन् । यस अनुसार–
===ऋचाहरू==
१. देवताहरुले सबै प्राणीहरुलाई भोकको रुपमा (मात्र) मृत्यु प्रदान गरेका गरेका होइनन् । भोजन गर्दा पनि प्राणीहरु मर्छन् । दान दिनेको धन समाप्त हु“दैन । दान नदिनेलाई कसैले पनि सुखी बनाउन सक्दैन ।
२. अन्न भएको जुन व्यक्तिले भोको याचकलाई अगाडि देख्दा पनि आफ्नो मनलाई कठोर राख्छ, र त्यस भोको मानिसका अगाडि (आफुले मात्र) भोजन गर्छ, उसलाई कसैले पनि सुख दिन सक्दैन ।
"https://ne.wikibooks.org/wiki/दान_सूक्त" बाट अनुप्रेषित