सर्वनाम: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नामको ठाउंमा प्रयोग हुने शव्दलाई '''सर्वनाम''' भनिन्छ|
नाम वा नामपदसमूहको पुनरुक्ति रोक्न सट्टामा आउने शब्दलाई सर्वनाम भन्दछन् । उदाहरण को लागि कुनै, म, तिमि,तिमी , यो, त्यो, हामिहामी, उनी ।
नेपालीमा सर्वनामका निम्न प्रकारहरू छन्:
 
पङ्क्ति २४:
 
'''ख) दर्शक सर्वनाम'''
नगिचनजिक वा टाढाका व्यक्ति वा वस्तुलाई तोकेर बताउने सर्वनाम दर्शक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्न दुई प्रकारका छन्:
 
'' अ) समीपवाचक-'' निकटवर्ती वा उपस्थित व्यक्ति वा बस्तुलाई बताउने सर्वनाम,
पङ्क्ति ३८:
आदरार्थी- ती, तिनी, उनी, उहाँ ।
 
'''ग) संबन्धवाचकसम्बन्धवाचक सर्वनाम:'''
वाक्यमा संबन्ध स्थापित गराउने सर्वनाम संबन्धवाचक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्नलिखित दुई प्रकारका छन्, जस्तै-
 
'' अ) निश्चयबाचकनिश्चयवाचक -'' ग्यात वा निश्चित व्यक्ति वा वस्तुलाई अथवा तिनको मात्रालाई बुझाउने सर्वनाम, जस्तै-
मानवीय - जो, जोजो ।
"https://ne.wikibooks.org/wiki/सर्वनाम" बाट अनुप्रेषित