विकिपुस्तक:प्रबन्धकहरू: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्रFile:Admin_mopWikibooks_administrator.PNGpng|thumb|150px|]] यो चित्रबाट थाह भएकै छकी प्रवन्धकको चिन्ह एक [[कुचो]] हो। यसको मतलब हुन्छ कि उनिहरु द्वारा गरिने काम, जसमा उनीहरु विकिबुक्सलाई एक स्वछ समाज बनाउने छन् साथै गल्तीहरुलाई हटाएर उसलाई सफा गर्छन्। यसले यो कुराको पनि जानकारी दिन्छ की प्रबन्धकहरुले आफुलाई विशेष व्यक्ति नमानेर आफुलाई आफ्नो समाजको एक सेवक मान्नु पर्छ।
 
'''प्रवन्धक''' अंग्रेज़ीमा ''[[:en:Administrators|Administrators]]'' जसलाई ''एड्मिंस'' अथवा '''सिसप''' (सिस्टम चलाउने व्यक्ति) पनि भनिन्छ। विकिबुक्सको त्यो सम्पादक सदस्य हो जसलाई विकिबुक्स सिस्टमको केही जरूरी तथा प्रतिबंधित टूल्स या विशेष आदेशहरुलाई काम मा लिने अनुमति हुन्छ। जस्तै:- प्रवन्धक कुनै लेख अथवा पूष्ठलाई मेट्न सक्छन्, अन्य प्रयोगकर्ताहरुलाई प्रतिबंधित गर्न सक्छन्। कुनै लेख तथा पूष्ठलाई रक्षित गर्न सक्छन्। आदी