कनकाई प्रवाह: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८२:
 
-------------------------------------------------------------------------------
== विषयसूची ==
 
=== भानुभक्त आचार्य : व्यक्ति र कृतिको सङ्क्षिप्त चर्चा ===
 
Line २७२ ⟶ २७४:
-------------------------------------------------------------------------------
 
=== भानुभक्तीय रामायण र यसको संरचना ===
 
भानुभक्त आचार्य (१८७१—१९२६) का कवितात्मक छिटाद्वारा सिञ्चित नेपाली भाषा र साहित्य आज फुल्न र फल्न थालिसकेको छ । आफुभन्दा अघि अरू कवि हुँदाहुँदै पनि उनले आदिकविको सम्मान पाइरहेका छन् । खुकुरीका भरमा नेपाललाई नेपाल बनाई नेपाली राष्ट्रमा एकताको स्थापना गर्ने पृथ्वीनारायण शाह र हातमा कलम लिएर नेपाली भाषा र साहित्यको एकीकरण गरी विश्वसाहित्यमै नेपाली भाषाको परिचय स्थापित गराउने भानुभक्त आचार्य दुबै हाम्रा प्रातःस्मरणीय एवं बन्दनीय हुन् ।
Line ३८४ ⟶ ३८६:
भानुभक्तीय रामायण छन्द प्रयोगका दृष्टिले उच्चकोटिको कृति रहेको पाइन्छ भने रस र अलङ्कार प्रयोगमा पनि यसले समकालीन काव्यकृतिहरूलाई उछिनेकै देखिन्छ । यसपछि आएका काव्यकृतिका लागि यसले राम्रो मार्ग निर्देश गरेको छ । यसलाई नेपाली साहित्यको कोसे ढुङ्गाका रूपमा लिन सकिन्छ ।<ref>६. उपाध्याय, केशवप्रसाद (२०३१), प्राथमिक कालीन कवि र काव्यप्रवृत्ति, काठमाडौं ः साझा प्रकाशन । </ref><ref>७. दाहाल, खेम (गरिमा, असार ः २०५२), भानुभक्तीय रामायणमा प्रयुक्त मुख्य छन्दहरू एवं तिनको प्रभाव, काठमाडौं ः साझा प्रकाशन । </ref> <ref>८. प्रधान, हृदयचन्द्रसिंह (२०२१), नेपाली काव्य र उसका प्रतिनिधि कवि, काठमाडौं ः रत्न पुस्तक भन्डार ।</ref> <ref>९. भण्डारी, पारसमणि र माधवप्रसाद पौडेल (दो.सं.२०६३), साहित्यशास्त्र र नेपाली समालोचना, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।</ref> <ref>१०. मिश्र, डिल्लिराम (गरिमा, भदौ ः २०६८), आरम्भकालीन नेपाली भाषा साहित्यको स्वरूप र कवि भानुभक्त, काठमाडौं ः साझा प्रकाशन ।</ref> <ref>११. लुइटेल, खगेन्द्रप्रसाद (२०६०), कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref> <ref>१२. शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल (दो.सं.२०६३), पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।</ref>
<ref>१३. शर्मा, मोहनराज (२०४८), शैली विज्ञान, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref> <ref>१४. —————————(२०५५) समकालीन समालोचना सिद्धन्त र प्रयोग, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref> <ref>१५. श्रेष्ठ, रमेश (दो.सं.२०४९), नेपाली कविताको प्रवृत्ति, काठमाडौं ः साझा प्रकाशन ।</ref>
 
:कोमलप्रसाद पोखरेल
:सहप्राध्यापक कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा,
 
:सहप्राध्यापक कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा,
 
-------------------------------------------------------------------------------
 
 
=== भानुभक्तका दुई फुटकर पद्यमा हास्य–व्यङ्ग्य ===
 
सारकथन (बदकतचबअत)
Line ४७१ ⟶ ४७५:
<ref>भट्टराई, भरतकुमार. २०५७. हास्य–व्यङ्ग्य सिद्धान्त. काठमाडौं ः श्रीमती रमा भट्टराई । </ref>
 
:गङ्गाप्रसाद अधिकारी
 
:सहप्राध्यापक
:मेची बहुमुखी क्याम्पस भद्रपुर,
 
:मेची बहुमुखी क्याम्पस भद्रपुर,
 
-------------------------------------------------------------------------------
"https://ne.wikibooks.org/wiki/कनकाई_प्रवाह" बाट अनुप्रेषित