कनकाई प्रवाह: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३८:
:प्रेम प्रभात
 
-------------------------------------------------------------------------------
 
 
'''सम्पादकीय'''
पङ्क्ति ५२:
जसरी भौगोलिक आकाश र धरतीलाई आलोकित गर्ने भानुका किरणमा कतिपय हानिकारक तत्त्वहरू रहे पनि जीवनदायी वा आवश्यक तŒवहरू नै बढी रहेका हुन्छन्, त्यसै गरी नेपाली साहित्याकाशमा झलमलाएर नेपाली साहित्यिक धरतीलाई आलोकित गर्ने भानुका केही किरणहरू कताकता हानिकारक लागे पनि मात्रागत दृष्टिले भन्नुपर्दा साहित्यिक जीवनदायी र आवश्यक तŒवहरू नै बढी रहेको पाइन्छ । त्यसैले जसरी भानुका किरणका नकारात्मक तत्त्वबाट बच्तै सकारात्मक तत्त्वहरूबाट ऊर्जा ग्रहण गरी जीवन र व्यवहारमा उपयोग गरिन्छ र सारा प्राणी, वनस्पतिजगत् जीवित रहन्छ, त्यसै गरी हाम्रा भानुका साहित्यिक किरणका नकारात्मक पक्षलाई पनि तत्कालीन सामाजिक मान्यताको उपजका रूपमा स्विकार्दै र सकारात्मक प्रेरणा लिँदै उनका जुन किरणले नेपाली साहित्यको माध्यमिक काललाई समेत छिचोलेर आधुनिक कालसम्म सकारात्मक वा सृजनात्मक प्रभाव पारेको छ, त्यसलाई भने आदरपूर्वक ग्रहण गरेर सदुपयोग गर्दै अघि बढ्नु बुद्धिमानी हुन्छ । अन्त्यमा भानुभक्तको द्विशतवार्षिकीका अवसरमा उनीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं ।
:सम्पादक मण्डल
-------------------------------------------------------------------------------
 
 
'''प्रकाशकीय'''
पङ्क्ति ६६:
:सुरुङ्गा, कनकाई नगरपालिका,
:झापा
 
-------------------------------------------------------------------------------
 
'''भानुभक्त आचार्य : व्यक्ति र कृतिको सङ्क्षिप्त चर्चा'''
Line २४९ ⟶ २५१:
उनको भक्तमाला कवितामा आध्यात्मिक चेतना र हार्दिक भक्ति भाव पोखिएको छ । उनले प्रश्नोत्तरमाला कवितामार्फत नैतिक आदर्शको सन्देश दिँदै विद्याको महŒवमाथि पनि प्रकाश पारेका छन् । सामाजिक अनुशासन, सामाजिक चेतना तथा हास्य अनि व्यङ्ग्यले भरिएका वधूशिक्षा र फुटकर रचनाजस्ता मौलिक कृतिको सृजना गरी भानुले आफ्ना सृष्टिरूपी किरणले नेपाली साहित्यलाई प्रकाशित गरी आपूmलाई स्वनामधन्य साबित गरेका छन् ।
चन्द्रमामा दाग देखिएझैं वधूशिक्षा, प्रश्नोत्तरमाला जस्ता केही रचनामा नारीप्रतिको दृष्टिकोण उपेक्षित देखिए पनि तत्कालीन सामाजिक संस्कारका अगुवा भएकैले त्यसो भएको हुन सक्छ । यसबाहेक तत्कालीन नेपाली शासन व्यवस्था, राजनीतिक तथा सामाजिक अवस्था, शिक्षा र चेतनाको अभावको स्थितिजस्तो असहज परिस्थितिमा पनि भानुभक्त आचार्यले नेपाली साहित्यमा दिएको देन अमूल्य, अतिमहŒवपूर्ण, स्मरणीय तथा प्रशंसनीय मान्नुपर्छ । <ref>आचार्य, भानुभक्त. (२०५०). '''भानुभक्तको रामायण'''. काठमाडौं ः साझा प्रकाशन ।</ref><ref>गौतम, लक्ष्मणप्रसाद (२०७१÷३÷७). ‘'''भानुभक्त र शङ्कराचार्य'''’, गोरखापत्र. (दैनिक) काठमाडौं ः गोरखापत्र संस्थान पृ.क</ref><ref>ढकाल, मतिप्रसाद (सम्पा.). (२०६४). '''भानुभक्तका लघुरचनाहरू'''. नवलपरासी ः आस्था आगम प्रकाशन</ref> <ref>नेपाल, ज्ञानमणि (२०५९). '''नेपाली साहित्यमा आदिकविको समस्या'''. काठमाडौं ः माधवप्रसाद धिताल, इतिहासविकास समिति ।</ref> <ref>भट्ट, मोतीराम. (२०५१). '''कवि भानुभक्तको जीवनचरित्र'''. काठमाडौं ः साझा प्रकाशन ।</ref>
 
:—कमलादेवी भण्डारी
:कनकाई नपा.–४, झापा
 
-------------------------------------------------------------------------------
 
== भानुभक्तीय रामायण र यसको संरचना ==
Line ३६५ ⟶ ३६८:
भानुभक्तीय रामायण छन्द प्रयोगका दृष्टिले उच्चकोटिको कृति रहेको पाइन्छ भने रस र अलङ्कार प्रयोगमा पनि यसले समकालीन काव्यकृतिहरूलाई उछिनेकै देखिन्छ । यसपछि आएका काव्यकृतिका लागि यसले राम्रो मार्ग निर्देश गरेको छ । यसलाई नेपाली साहित्यको कोसे ढुङ्गाका रूपमा लिन सकिन्छ ।<ref>६. उपाध्याय, केशवप्रसाद (२०३१), प्राथमिक कालीन कवि र काव्यप्रवृत्ति, काठमाडौं ः साझा प्रकाशन । </ref><ref>७. दाहाल, खेम (गरिमा, असार ः २०५२), भानुभक्तीय रामायणमा प्रयुक्त मुख्य छन्दहरू एवं तिनको प्रभाव, काठमाडौं ः साझा प्रकाशन । </ref> <ref>८. प्रधान, हृदयचन्द्रसिंह (२०२१), नेपाली काव्य र उसका प्रतिनिधि कवि, काठमाडौं ः रत्न पुस्तक भन्डार ।</ref> <ref>९. भण्डारी, पारसमणि र माधवप्रसाद पौडेल (दो.सं.२०६३), साहित्यशास्त्र र नेपाली समालोचना, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।</ref> <ref>१०. मिश्र, डिल्लिराम (गरिमा, भदौ ः २०६८), आरम्भकालीन नेपाली भाषा साहित्यको स्वरूप र कवि भानुभक्त, काठमाडौं ः साझा प्रकाशन ।</ref> <ref>११. लुइटेल, खगेन्द्रप्रसाद (२०६०), कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref> <ref>१२. शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल (दो.सं.२०६३), पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।</ref>
<ref>१३. शर्मा, मोहनराज (२०४८), शैली विज्ञान, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref> <ref>१४. —————————(२०५५) समकालीन समालोचना सिद्धन्त र प्रयोग, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref> <ref>१५. श्रेष्ठ, रमेश (दो.सं.२०४९), नेपाली कविताको प्रवृत्ति, काठमाडौं ः साझा प्रकाशन ।</ref>
:कोमलप्रसाद पोखरेल
:सहप्राध्यापक कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा,
 
-------------------------------------------------------------------------------
–कोमलप्रसाद पोखरेल
 
सहप्राध्यापक कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा,
 
 
 
 
 
== '''भानुभक्तका दुई फुटकर पद्यमा हास्य–व्यङ्ग्य''' ==
 
सारकथन (बदकतचबअत)
पङ्क्ति ४५५:
<ref>भट्टराई, भरतकुमार. २०५७. हास्य–व्यङ्ग्य सिद्धान्त. काठमाडौं ः श्रीमती रमा भट्टराई । </ref>
 
–गङ्गाप्रसाद:गङ्गाप्रसाद अधिकारी
:सहप्राध्यापक
:मेची बहुमुखी क्याम्पस भद्रपुर,
 
--------------------------------------------------------------------------------------------------------------------------------------------------------------
"https://ne.wikibooks.org/wiki/कनकाई_प्रवाह" बाट अनुप्रेषित