कनकाई प्रवाह: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ४४९:
दोस्रो पद्यमा पनि कविले आफैंलाई हास्य सृजनाको आधार वा आलम्बन बनाएका छन्, यसर्थ यहाँ पनि स्वसमुत्थ प्रकृतिकै हास्यको अवस्था देखिन्छ । यस पद्यमा पनि कवि÷वक्ताको दुर्दशा नै हास्यको कारण भए पनि हास्यको स्थिति भने फरक देखिन्छ । यहाँ कवि–वक्ता अघिल्लो पद्यमा झैं नियतिवस नभई आफ्नै दुर्बुद्धिका कारण दुर्गतिमा फँसेका देखिन्छन् । दुःख सुख जसै तसै जीवन निर्वाह गरिरहेको अवस्थामा खुब मान खोज्ने हुँदा भुक्तमान (दुर्गति) मा परें भन्ने कवि÷वक्ताको आशय प्रस्तुत पद्यमा व्यक्त भएको छ । अघिल्लो पद्यमा आलम्बनको दुर्गतिको कारण अन्यत्र रहेको देखिन्छ भने यस पद्यमा आलम्बन आफ्नै कारणबाट दुर्गतिमा फसेको देखिन्छ । अतः यहाँ ‘कठै !’ को भाव नभएर ‘खुच्चिङ्’ को भाव व्यक्त भएको छ । यसरी आलम्बन नियतिले भन्दा पनि आफ्नै नियत वा मूर्खताले हास्यपात्र बनेको स्थिति अतिहसित वर्गको हास्य हो (अधिकारी, २०६५ ः ४) । यस पद्यमा पनि यही स्थिति रहेको हुनाले यहाँ अतिहसित वर्गको हास्य सृजना भएको देखिन्छ ।
 
<ref>अधिकारी, गंगाप्रसाद. २०६५. अभिवीक्षण. भद्रपुर ः श्रीमती कान्ता अधिकारी</ref>
ref><ref>त्रिपाठी, वासुदेव. २०३५. “हास्य–व्यङ्ग्य परिचर्चा”. रचना. १५/४</ref>
 
</ref>............... २०५१. “हास्य–व्यङ्ग्यको सैद्धान्तिक सन्दर्भतर्फ” प्रज्ञा. पूर्णाङ्क ८० ।</ref>
ref><ref>त्रिपाठी, वासुदेव. २०३५. “हास्य–व्यङ्ग्य परिचर्चा”. रचना. १५/४
 
</ref>............... २०५१. “हास्य–व्यङ्ग्यको सैद्धान्तिक सन्दर्भतर्फ” प्रज्ञा. पूर्णाङ्क ८० ।
 
<ref>भट्ट, मोतीराम. २०६८. कवि भानुभक्तको जीवनचरित्र. (संस्क. चौथो) ललितपुर ः साझा प्रकाशन । </ref>
<ref>भट्टराई, भरतकुमार. २०५७. हास्य–व्यङ्ग्य सिद्धान्त. काठमाडौं ः श्रीमती रमा भट्टराई । </ref>
"https://ne.wikibooks.org/wiki/कनकाई_प्रवाह" बाट अनुप्रेषित