नेपालीमा टाइप गर्ने तरिका: संशोधनहरू बीचको भिन्नता

नेपाली टाइप गर्न सजिलो छ, तपाईले तल दिएको स्थानमा ... को साथमा पृष्ठ शृजना भयो
 
कुनै सम्पादन सारांश छैन
 
पङ्क्ति १८:
अब नेपालीमा टाइप गर्न '''[http://www.google.com/transliterate/Nepali यहाँ क्लिक गर्नुहोस्]
र टाइप गरेपछि सेलेक्ट (Select) गरेर कपी गर्नुहोस् फर्केर यतै (Back) आई '''[http://ne.wiktionarywikibooks.org/w/index.php?title=विक्सनरीविकिबुक्स:प्रयोगस्थल&action=edit&section=new यहाँ क्लिक]''' गरेर पेस्ट (Paste) गर्नुहोस् अनि तल '''पूर्वावलोकन देखाउनुहोस्'''मा क्लिक गरेर हेर्नुहोस्, त्यसपछि '''संग्रह गर्नुहोस्'''मा क्लिक गरेर सुरक्षित गर्दा पनि हुन्छ।
 
यसरी एक-दुइपल्ट अभ्यास गरेपछि निपुणता प्राप्त गर्न सकिन्छ।