ज्योतिष शास्त्र: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति २१:
 
==नक्षत्रहरु==
ज्योतिष शास्त्रमा जम्म २७ नक्षत्रहरु छन र हाम्रो नेपालमा जन्मेका बच्चाहरु को जति पनि नाम राखिन्छ त्यो यिनै नक्षत्रको चरणका आधारमा राखिन्छ र राशि जुन १२ प्रकार्का छन ति यिनै नक्षत्रहरुको संयोग ले बनिएका हुन्छन.
१ अश्वनि _चरणहरु _१ चु_२ चे चो ला
२ भरणि चरणहरु लि लु ले लो
३ क्रितिका चरणहरु अ ई उ ए
४ रोहिणि चरणहरु ओ वा वी वू
५ म्रिगशिरा चरणहरु वे वो का कि
६ आद्रा चरणहरु कु घ ०५ छ
७ पुनर्वशु चरणहरु के को हा ही
८ पुश्य चरणहरु हु हे हो डा
९ अश्लेशा चरणहरु डि डु डे डो
१० मघा चरणहरु मा मी मु मे
११ पुर्वफ़ाळ्गुनि चरणहरु मो टा टि टु
१२ उत्तरा फ़ाल्गुनि चरणहरु टे टो पा पी
१३ हस्त चरणहरु पु ष ण ठ
१४ चित्रा चरणहरु पे पो रा ी
१५ स्वाति चरणहरु रु रे रो ता
१६ बिशखा चरणहरु ति तु ते तो
१७ अनुराधा चरणहरु ना नि नु ने
१८ ज्येश्ठा चरणहरु नो या यी यु
१९ मूल चरणहरु ये यो भा भी
२० पुर्वाषाढा चरणहरु भु धा फ़ा ढा
२१ उत्त्राषाढा चरणहरु भे भो जा जी
२२ श्रवण चरणहरु खि खु खे खो
२३ धनिशठा चरणहरु गा गि गु गे
२४ शतभिशा चरणहरु गो शा सि सु
२५ पुर्व भाद्रपद चरणहरु से सो दा दी
२६ उत्तरा भाद्रपद चरणहरु दु थ झ ०५
२७ रेवति चरणहरु दे दो चा ची
 
यि २७ नछ्त्रका पनि आफ़्ना स्वरुप छन त्यसको बारेमा बिस्त्रीत अध्यन आगामि दिनमा सम्पादन गर्दै लानेछु . [http://www.shreepunya.com%20 किशोर नेपाल]
 
==ग्रहहरु==