अनुकरणात्मक शब्द: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
खुरूखुरू - हिड्नु डमडम - बज्नु
गजक्क - पर्नु धपक्क - बल्नु
झमक्क - -साँझ पर्नु झ्वाम्म - हाम फाल्नु
कुपुक्क - खानु गजधम्म - बस्नु
मुसुक्क - हाँस्नु सिरसिर ‍- हावा चल्नु
पङ्क्ति ३४:
केही अनुकरणात्मक शब्दहरूको प्रयोग तल हेरौं-
 
लटरम्म:- यो आँपको बोट त लटरम्म फलेको छ ।
 
लहलह:- खेतमा धानका बाला लहलह झुलिरहेका छन् ।
 
मक्ख: - उसको कर्के हेराइले होला उनी त मक्ख परिछन् ।
 
पिलपिल:- पर गाउँको एउटा घरमा बत्ती पिलपिल बलिरहेको छ ।
 
टलक्क: - बिहानीको घामले हिमाल टलक्क टल्किएको छ ।
 
भुर्र: - चरा भुर्र उड्यो ।