अनुकरणात्मक शब्द: संशोधनहरू बीचको भिन्नता

कुनै आवाज, दृश्य वा क्रियाको तरिकालाई सहज किसिमले ... को साथमा पृष्ठ शृजना भयो
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
केही अनुकरणात्मक शब्दहरू र यससँग मेल खाने शब्दहरू तल दिइएका छन् ।
 
'''अनुकरणात्मक शब्द''' '''क्रिया ''' '''अनुकरणात्मक शब्द''' '''क्रिया'''
कलकल पानी खानु भुसुक्क बिर्सनु
खुरूखुरू हिड्नु डमडम बज्नु
पङ्क्ति ३२:
इत्यादि ।
केही अनुकरणात्मक शब्दहरूको प्रयोग तल हेरौं-
 
लटरम्म: यो आँपको बोट त लटरम्म फलेको छ ।
 
लहलह: खेतमा धानका बाला लहलह झुलिरहेका छन् ।
 
मक्ख: उसको कर्के हेराइले होला उनी त मक्ख परिछन् ।
 
पिलपिल: पर गाउँको एउटा घरमा बत्ती पिलपिल बलिरहेको छ ।
 
टलक्क: बिहानीको घामले हिमाल टलक्क टल्किएको छ ।
 
भुर्र: चरा भुर्र उड्यो ।