"नामपद" को बिचमा भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
संसारमा भएको जुनसुकै पनि वस्तुलाई जनाउने शव्दलाई '''नामपद''' भनिन्छ। अर्को शब्दमा भन्दा व्यक्ति, भाव, जाति, द्रव्य वा पदार्थ तथा समूहविशषलाई जनाउने शब्द नाम हुन् । नामपदलाई संज्ञा पनि भनिन्छ।भनिन्छ । व्यक्तिवाचक, जातिवाचक, समूहवाचक, द्रव्यवाचक र भाववाचक गरी नाम पाँच किसिमका हुन्छन् ।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikibooks.org/wiki/विशेष:MobileDiff/3870" बाट अनुप्रेषित