देवी कवच: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति २११:
ग्रह, भुत, पिचास, यक्ष, गन्धर्व, राक्षस, ब्रह्मराक्षस, वेताल, कुष्माण्डा, भैरव आदि अनिष्टकारक देवता पनि हृदयमा कवच धारण गरिरहने मनुष्यलाई देख्ने बित्तिकै भाग्छन्।
कवचधारी पुरुषले राज सम्मान र वृद्धि प्राप्त गर्छ र उसको तेजको वृद्धि हुन्छ।
जसले कवचको पाठ गरेर फेरी सप्तसती चण्डिको पाठ गर्छ, त्यसको यश र कृतिमा वृदि हुन्छ। यस्तो मानिसको जब सम्म पृथ्वी रहन्छ तब सम्म सन्तान नाती पनाती आदी वंश परम्परा रहीरहन्छन्। माहामायाको कृपाले त्यो उस नित्य परम्पदलाई प्राप्त गर्ने छ जो देवताहरुको लागी पनि दुर्लभ छ। त्यो परम् दिव्य स्वरुप प्राप्त गर्छ। साथै कल्याणमयी शिवजीको साथमा परमानन्दको भागी हुन्छ।
 
[[Image:AUM.jpg|200px|thumb|ॐ नमश्चण्डिकाय:]]
'''(श्री)''' देवी कवच पूर्ण भयो॥
==हेर्नुहोस्==
[[अर्गला स्तोत्र]]
"https://ne.wikibooks.org/wiki/देवी_कवच" बाट अनुप्रेषित