अनुकरणात्मक शब्द: संशोधनहरू बीचको भिन्नता

Added to categories
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
खलखल
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
पङ्क्ति १:
कुनै आवाज, दृश्य वा क्रियाको तरिकालाई सहज किसिमले नक्कल गर्ने शब्दलाई अनुकरणात्मक शब्द भनिन्छ । नेपाली भाषाको आफ्नै मौलिक विशेषतालाई झल्काउने यस्ता अनुकरणात्मक शब्दहरू क्रियाविशेषण अन्तर्गत पर्दछन् ।
केही अनुकरणात्मक शब्दहरू र यससँग मेल खाने शब्दहरू तल दिइएका छन् ।