भानुभक्तको रामायण/बालकाण्ड: संशोधनहरू बीचको भिन्नता

एक् दिन् नारद सत्यलोक् पुगि गया लोक्को गरूँ हित... को साथमा पृष्ठ शृजना भयो
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
 
एक् दिन् नारद सत्यलोक् पुगि गया, लोक्को गरूँ हित् भनी।
 
ब्रह्मा ताहिं थिया पर्या चरणमा, खूसी गराया पनी॥
एक् दिन् नारद सत्यलोक् पुगि गया लोक्को गरूँ हित् भनी।
 
क्या सोध्छौ तिमि सोध भन्छु म भनी ,मर्जी भयेथ्यो जसै।
ब्रह्मा ताहिं थिया पर्या चरणमा खूसी गराया पनी॥
 
क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै।
 
ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै॥1॥
 
 
हे ब्रह्मा जति हुन् शुभाशुभ सबै सूनी रह्याँछू कछू।
 
हे ब्रह्मा जति हुन् शुभाशुभ सबै ,सूनी रह्याँछू कछू।
बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछू॥
 
बाँकी छैन तथापि सुन्न अहिले, इच्छा म यो गर्दछू॥
आऊला जब यो कली बखतमा प्राणी दुराचार् भई।
 
आऊला जब यो कली बखतमा ,प्राणी दुराचार् भई।
गन्र्या छन् सब पाप् अनेक् तरहका निच्का मतीमा गई॥2॥
 
गन्र्या छन् सब पाप् अनेक् तरहका ,निच्का मतीमा गई॥2॥
 
साँचो बात गरैन कोहि अरुकै गर्नन् त निन्दा पनी।
 
अर्काको धन खानलाइ अभिलाष् गर्नन् असल् हो भनी॥
 
साँचो बात गरैन कोहि अरुकै ,गर्नन् त निन्दा पनी।
कोही जन् त परस्त्रिमा रत हुनन् कोही त हिंसा महाँ।
 
अर्काको धन खानलाइ अभिलाष् ,गर्नन् असल् हो भनी॥
देहैलाइ त आत्म जानि रहनन् नास्तिक् पशू झैं तहाँ॥3॥
 
कोही जन् त परस्त्रिमा रत हुनन् ,कोही त हिंसा महाँ।
 
देहैलाइ त आत्म जानि रहनन् ,नास्तिक् पशू झैं तहाँ॥3॥
काम्का चाकर झैं भयेर रहनन् स्त्रीलाइ द्यौता सरी।
 
मान्नन् पितृ र मातृलाई बुझि खुप् शत्रू सरीका गरी॥
 
ब्राह्मण् भै कन वेद बेचि रहनन् कोही पढुन् ता पनी।
 
काम्का चाकर झैं भयेर रहनन् ,स्त्रीलाइ द्यौता सरी।
धन् ठूलो छ पनी भन्या सहज धन् आर्जन् गरौंला भनी॥4॥
 
मान्नन् पितृ र मातृलाई बुझि खुप् ,शत्रू सरीका गरी॥
 
ब्राह्मण् भै कन वेद बेचि रहनन् ,कोही पढुन् ता पनी।
जाती धर्म रह्वैन क्षत्रिहरुमा जो छन् इ नीचाहरू।
 
धन् ठूलो छ पनी भन्या सहज धन् ,आर्जन् गरौंला भनी॥4॥
शूद्रादी त तपस्वि होइ रहनन् ब्राह्मण् सरीका बरू॥
 
 
स्त्री धेर् भ्रष्ट हुनन् पती र ससुराको द्रोह ठूलो गरी।
 
जाती धर्म रह्वैन क्षत्रिहरुमा ,जो छन् इ नीचाहरू।
 
शूद्रादी त तपस्वि होइ रहनन् ,ब्राह्मण् सरीका बरू॥
 
स्त्री धेर् भ्रष्ट हुनन् पती र ससुराकोससुरा ,को द्रोह ठूलो गरी।
 
यस्ता नष्ट कसोरि मुक्त त हुनन् संसारसागर् तरी॥5॥
 
 
यो चिन्ता मनमा भयो र अहिले सोधूँ उपायै भनी।
 
यो चिन्ता मनमा भयो र अहिले ,सोधूँ उपायै भनी।
आयाको छु दयानिधान कसरी तर्नन् सहज् ई पनी॥
 
आयाको छु दयानिधान कसरी ,तर्नन् सहज् ई पनी॥
यस्तालाइ उपाय तर्न सजिलो कुन् हो उ आज्ञा गरी।
 
यस्तालाइ उपाय तर्न सजिलो ,कुन् हो उ आज्ञा गरी।
मेरो चित्त बुझाइ बक्सनुहवस् क्याले इ जान्छन् तरी॥6॥
 
मेरो चित्त बुझाइ बक्सनुहवस् ,क्याले इ जान्छन् तरी॥6॥
 
नारद्ले दुनियाँउपर् गरि दया बिन्ती गर्या यो जसै।
 
ब्रह्माजी पनि खूप् प्रसन्न हुनुभो मर्जी भयो यो तसै॥
 
नारद्ले दुनियाँउपर् गरि दया ,बिन्ती गर्या यो जसै।
हे नारद् सब पाप हर्न कन ता रामायणैले सरी।
 
ब्रह्माजी पनि खूप् प्रसन्न हुनुभो ,मर्जी भयो यो तसै॥
आर्को मुख्य उपाय छैन सबको हित् यै छ अमृत् सरी॥7॥
 
हे नारद् सब पाप हर्न कन ता ,रामायणैले सरी।
 
आर्को मुख्य उपाय छैन सबको ,हित् यै छ अमृत् सरी॥7॥
शम्भू देखि सुनेर तत्त्व सब यो गान् पार्वती गर्दछिन्।
 
राम्को नाम अपार जानि बहुतै आनन्दमा पर्दछिन्॥
 
जस्ले गान् कन गर्दछन् त ति सहज् संसार पार् तर्दछन्।
 
शम्भू देखि सुनेर तत्त्व सब यो ,गान् पार्वती गर्दछिन्।
कालैको पनि ताप् हुँदैन भय सब् तिन्का सहज् टर्दछन्॥8॥
 
राम्को नाम अपार जानि बहुतै ,आनन्दमा पर्दछिन्॥
 
जस्ले गान् कन गर्दछन् त ति सहज् ,संसार पार् तर्दछन्।
यो सब् शास्त्रविषे बडो छ रघुनाथ्को रुप् जनाई दिन्या।
 
कालैको पनि ताप् हुँदैन भय सब् ,तिन्का सहज् टर्दछन्॥8॥
जो छन् सब् इ पुराण्हरू इ सबमा यै मुख्य जानी लिन्या॥
 
गर्छन् कीर्तन सुन्दछन् पनि भन्या यो पाउँछन् फल् भनी।
 
तिन्को पुण्य बखान गर्न त सबै सक्तीन मैले पनी॥9॥
 
यो सब् शास्त्रविषे बडो छ रघुनाथ्कोरघुनाथ् ,को रुप् जनाई दिन्या।
 
जो छन् सब् इ पुराण्हरू इ सबमा ,यै मुख्य जानी लिन्या॥
सून्याथ्याँ शिव देखि यस्कि महिमा एक् श्लोक पढुन् ता पनी।
 
भक्तीलेगर्छन् यदिकीर्तन यो पढ्योसुन्दछन् पनि भन्या पाप्,यो छुट्तछन्पाउँछन् सब्फल् भनी॥भनी।
 
तिन्को पुण्य बखान गर्न त सबै ,सक्तीन मैले पनी॥9॥
जो एक् चित्त गरेर पाठ खुसि भै गर्छन् सदा यै भन्या।
 
जीवन्मुक्त तिनै त हुन् नर भई ईश्वर् सरीका बन्या॥10॥
 
 
सून्याथ्याँ शिव देखि यस्कि महिमा ,एक् श्लोक पढुन् ता पनी।
पूजा पुस्तकको गर्या पनि त फल् एक् अश्वमेध्का सरी।
 
पाऊँछन्भक्तीले सुनियोयदि कहींयो पढ्यो पनि भन्या ,पाप् छुट्तछन् तेस्सब् घरी॥भनी॥
 
जो एक् चित्त गरेर पाठ खुसि भै ,गर्छन् सदा यै भन्या।
 
जीवन्मुक्त तिनै त हुन् नर भई ,ईश्वर् सरीका बन्या॥10॥
 
 
 
पूजा पुस्तकको गर्या पनि त फल् ,एक् अश्वमेध्का सरी।
 
पाऊँछन् सुनियो कहीं पनि भन्या ,पाप् छुट्तछन् तेस् घरी॥
 
जो ता पुस्तकका नजिक् गइ नमस्कारै फगत् गर्दछन्।
 
तेस्ता जन् सब देवता पुजि हुन्या ,फल् भोगमा पर्दछन्॥11॥
 
 
 
चारै वेद पढेर शास्त्रहरुको ,व्याख्यान गर्दा पनी।
 
पाईदैन उ फल् त पाउँछ सहज् ,पुस्तक् दिनाले पनी॥
 
भक्तीले कहिं भक्तका घर गई ,एकादशीमा कह्या।
 
चौबिस् पल्ट पुरश्चरण् गरि हुन्या गायत्रिका फल् भया॥12॥