"सजिलो कोमलगीता/भूमिका ३" को बिचमा भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन

महाभारत ग्रन्थबाट निकालिएको हो । गीतामा वेद तथा उपनिषद्हरूको सार खिचेर राखिएको छ र यसलाई एउटी गाईका रूपमा मानवीकरण गरिएको छ । यिनै गाईबाट प्राप्त दुधरूपी अमृत पान गराउने महान् उद्देश्य राखेर वेदव्यासले कृष्णलाई दुहुने गोठालो, अर्जुनलाई दूध पघार्ने बाछो, जिज्ञासु भक्तजनलाई दूध पान गर्ने व्यक्ति बनाएका छन् । यसमा ज्ञातव्य के छ भने वैदिक धर्मसंस्कृति प्राचीन कालमा विश्वव्यापी थियो । वैदिक सूक्तले भन्छ – सा प्रथमा संस्कृतिर्विश्ववारा (त्यो पहिलो संस्कृति विश्वव्यापी थियो ) । त्यो सनातन संस्कृति नै थियो, जो आज पनि हिमालयदेखि दक्षिण, हिन्दमहासागरदेखि उत्तर, भूमध्यसागरदेखि पूर्व र पूर्वी सागर (इन्डोनेसिया)देखि पश्चिमको भूमिमा रहेको छ ।

श्रीमद्भगवद्गीतासंस्कृत भाषामा रचना गरिएको देववाणी हुनाले कलियुग वा आधुनिक समयमा यो देवभाषा बुझ्ने मानिसको संख्या अल्प–अल्प हुँदै गएकाले र यो अत्यन्त पठनीय एवं मननीय ग्रन्थ

श्रीमद्भगवद्गीतासंस्कृत भाषामा रचना गरिएको देववाणी हुनाले कलियुग वा आधुनिक समयमा यो देवभाषा बुझ्ने मानिसको संख्या अल्प–अल्प हुँदै गएकाले र यो अत्यन्त पठनीय एवं मननीय ग्रन्थ भएकाले विश्वका अधिकांश भाषाभाषीले आ–आफ्ना भाषामा अनुवाद गरी अध्ययन मनन गर्दै आएका छन् । सर्वप्रथम श्रीकृष्णबाट यो शिक्षा पाएर अर्जुनले महाभारतको युद्ध जितेका हुन् । वास्तवमा मानव मात्रले बुझ्नुपर्ने र लिनुपर्ने शिक्षा गीतामा अनन्त छन् । यो शिक्षाको महासागर नै हो । आफ्नो शत्रु पनि आफैं हो, मित्र पनि आफैं हो, आफ्नो उद्धार आफैंले गर्नुपर्छ, आत्मा अजर–अमर छ भन्ने र ब्रह्म–तŒव, कर्मयोग र स्थितप्रज्ञताका विषयमाश्रीकृष्णलेदिएका अनेकौं महŒवपूर्ण शिक्षाद्वारा अर्जुन कल्मषरहित भएका हुन् । अर्जुनलाई निमित्त बनाएर मानव मात्रका लागि अमूल्य मार्गनिर्देश गरिएको यस गीताज्ञानबाट मानवले कल्मषरहित बन्न सिक्नु पर्ने कुरा आजको आवश्यकता हो

वास्तवमा मानव मात्रले बुझ्नुपर्ने र लिनुपर्ने शिक्षा गीतामा अनन्त छन् । यो शिक्षाको महासागर नै हो । आफ्नो शत्रु पनि आफैं हो, मित्र पनि आफैं हो, आफ्नो उद्धार आफैंले गर्नुपर्छ, आत्मा

मानव जीवन पद्धति वा मानव संहिताको महत्तम मूल्यलाई हृदयङ्गम गरी नेपालीको मात्र नभएर मानव मात्रको कल्याणका निमित्तलोक्को गरूँ हित् भनी भन्दै भानुभक्तले रामायणको रचना गरेजस्तै प्रतिभाका धनी आत्रेय गोत्रोत्पन्न कवि कोमलप्रसाद पोखरेलले पनि श्रीमद्भगवद्गीताको नेपाली भाषामा कवितामय छायानुवाद गरी सार्वजनिक गर्न लाग्नुभएको छ । प्रशस्त चिन्तन र मनन नगरी अनुवाद कलामा कुशलता प्राप्त गर्न सकिदैन । अतः अनुवादकीय परिभाषालाई आत्मसात् गदै केही तत्सम शब्दका अर्थ र केही झर्रा वा ठेट नेपाली शब्दसमेतको प्रयोगद्वारा सरल र सुबोधगम्य भाषामा अर्थ छर्लङ्ग हुनेगरी अनुवाद गर्नुभएको छ । यस्ता परोपकारी भावनाले ओतप्रोत व्यक्ति–व्यक्तित्वबाट मात्र यस प्रकारका ठुला काम हुने गर्छन् । समाजलाई असत्यबाट सत्यतिर, अन्धकारबाट उज्यालोतिर, मृत्युबाट अमरतातिर डो¥याउने एक मात्र ग्रन्थ गीता हो । यसैको अनुवाद गर्नुभएको छ पोखरेलले । यथोचित समयमा यथोचित कार्य सम्पादन गर्नु र निरन्तर गरिरहनु नै पुरुषार्थ हो । यस दूरदर्शिताका लागि कवि पोखरेल धन्यवादका पात्र हुनुहुन्छ । विशेषतः आजका युवावर्ग आफ्ना धार्मिक–आध्यात्मिक चिन्तन, मननबाट टाढा, आपैंmलाई नचिन्ने (म को हुँ, ? म के हुँ, ? म कहाँको हुँ ?) आदिलाई पर्गेल्न नसक्ने अवस्थामा पुगेका क्षणमा प्रकाशित हुन लागेको गीताको प्रस्तुत नवीन अनुवादले अवश्य नै मूल बाटामा, मूल धारमा फर्काउने छ ।
अजर–अमर छ भन्ने र ब्रह्म–तŒव, कर्मयोग र स्थितप्रज्ञताका विषयमाश्रीकृष्णलेदिएका अनेकौं महŒवपूर्ण शिक्षाद्वारा अर्जुन कल्मषरहित भएका हुन् । अर्जुनलाई निमित्त बनाएर मानव मात्रका लागि

अमूल्य मार्गनिर्देश गरिएको यस गीताज्ञानबाट मानवले कल्मषरहित बन्न सिक्नु पर्ने कुरा आजको आवश्यकता हो ।

मानव जीवन पद्धति वा मानव संहिताको महत्तम मूल्यलाई हृदयङ्गम गरी नेपालीको मात्र नभएर मानव मात्रको कल्याणका निमित्तलोक्को गरूँ हित् भनी भन्दै भानुभक्तले रामायणको रचना गरेजस्तै

प्रतिभाका धनी आत्रेय गोत्रोत्पन्न कवि कोमलप्रसाद पोखरेलले पनि श्रीमद्भगवद्गीताको नेपाली भाषामा कवितामय छायानुवाद गरी सार्वजनिक गर्न लाग्नुभएको छ । प्रशस्त चिन्तन र मनन नगरी

अनुवाद कलामा कुशलता प्राप्त गर्न सकिदैन । अतः अनुवादकीय परिभाषालाई आत्मसात् गदै केही तत्सम शब्दका अर्थ र केही झर्रा वा ठेट नेपाली शब्दसमेतको प्रयोगद्वारा सरल र सुबोधगम्य

भाषामा अर्थ छर्लङ्ग हुनेगरी अनुवाद गर्नुभएको छ । यस्ता परोपकारी भावनाले ओतप्रोत व्यक्ति–व्यक्तित्वबाट मात्र यस प्रकारका ठुला काम हुने गर्छन् । समाजलाई असत्यबाट सत्यतिर,

अन्धकारबाट उज्यालोतिर, मृत्युबाट अमरतातिर डो¥याउने एक मात्र ग्रन्थ गीता हो । यसैको अनुवाद गर्नुभएको छ पोखरेलले । यथोचित समयमा यथोचित कार्य सम्पादन गर्नु र निरन्तर गरिरहनु नै

पुरुषार्थ हो । यस दूरदर्शिताका लागि कवि पोखरेल धन्यवादका पात्र हुनुहुन्छ । विशेषतः आजका युवावर्ग आफ्ना धार्मिक–आध्यात्मिक चिन्तन, मननबाट टाढा, आपैंmलाई नचिन्ने (म को हुँ, ? म के

हुँ, ? म कहाँको हुँ ?) आदिलाई पर्गेल्न नसक्ने अवस्थामा पुगेका क्षणमा प्रकाशित हुन लागेको गीताको प्रस्तुत नवीन अनुवादले अवश्य नै मूल बाटामा, मूल धारमा फर्काउने छ ।

शास्त्र अभ्यास हुन् हाम्रा बोलीवचनका तप ।

अन्त्यमा, यस प्रकारको वाङ्मय तपस्याको फलका रूपमा प्रकाशित हुन लागेको प्रस्तुत नवीन कोमलगीताका माध्यमबाट स्वधर्म र कर्मयोगका अमरशिक्षाको मूलभूत सत्यको उद्घाटन गर्दै निःश्रेयसिद्धिरूपी सर्वश्रेष्ठ पाथेय प्रदान गर्नुहुने कवि कोमलप्रसाद पोखरेललाई यस्तै अरु पनि शुभ लेखनीय पुरुषार्थ गर्ने उत्प्रेरणा जाग्दै गरोस् । हृदयतः साधुवाद ।

निःश्रेयसिद्धिरूपी सर्वश्रेष्ठ पाथेय प्रदान गर्नुहुने कवि कोमलप्रसाद पोखरेललाई यस्तै अरु पनि शुभ लेखनीय पुरुषार्थ गर्ने उत्प्रेरणा जाग्दै गरोस् । हृदयतः साधुवाद ।

आचार्य रोहिणीविलास लुइटेल
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikibooks.org/wiki/विशेष:MobileDiff/17312" बाट अनुप्रेषित