"सजिलो कोमलगीता/भूमिका ३" को बिचमा भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन

विश्वका दुई सयभन्दा धेरै भाषामा श्रीमद्भगवद्गीताको अनुवाद भएको पाइन्छ । यो ग्रन्थ यद्यपि आकारमा लघु छ तथापि यसको उपादेयता चाहिँ बृहत् छ, हात्तीको आँखाजस्तो । अर्थात् यो मानव मात्रलाई आ–आफ्नो जीवनपद्धति सिकाउने गुरुग्रन्थ हो, त्यसैले यसका परिप्रेक्ष्यलाई हृदयङ्गम गरेर विश्वका अनेक भाषामा यसको भाषान्तरण (अनुवाद) भएको हुनुपर्छ । त्यसो त हाम्रा वैदिक वाङ्मयले विश्वलाई नै नेतृत्व गरिआएका छन् । यसै हेतुलाई दिग्दर्शन गरेर हाम्रा पूर्वज मनीषीहरूले यसो भन्ने गरेका हुन्

मात्रलाई आ–आफ्नो जीवनपद्धति सिकाउने गुरुग्रन्थ हो, त्यसैले यसका परिप्रेक्ष्यलाई हृदयङ्गम गरेर विश्वका अनेक भाषामा यसको भाषान्तरण (अनुवाद) भएको हुनुपर्छ । त्यसो त हाम्रा वैदिक वाङ्मयले

विश्वलाई नै नेतृत्व गरिआएका छन् । यसै हेतुलाई दिग्दर्शन गरेर हाम्रा पूर्वज मनीषीहरूले यसो भन्ने गरेका हुन्

एतद्देशप्रसूतस्य सकासादग्रजन्मनः ।
स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवाः ।

अर्थात् यस आर्यावर्त हिमवत्खण्डका पवित्र भूमिबाट सहस्रौं ऋषि–ऋषिकाको चरित्र, आहार–विहार, सदाचारजस्ता मानवीय व्यवहार देखेर, बुझेर पृथिवीका मानवले आ–आफ्ना चरित्र निर्माण गर्दै आएका छन् । उपर्युक्त उच्च कोटिको सूक्तिबाट स्पष्ट भएको छ हाम्रा वेद, पुराण, रामायण, उपनिषद्, स्मृति–शास्त्रहरूले जाति, धर्मभन्दा माथि उठेर मानव मात्रका हितका निम्ति सर्वोच्च मूल्य स्थापित गरेका छन् । यसै परिप्रेक्ष्यमा महर्षि वेदव्यासले वेदको वर्गीकरण गर्नुका साथै महाभारत र पुराणहरूको रचना गरेका हुन् । पृथक् ग्रन्थका रूपमा विद्यमान श्रीमद्भगवद्गीता उनै महर्षि वेदव्यास–रचित
महाभारत ग्रन्थबाट निकालिएको हो । गीतामा वेद तथा उपनिषद्हरूको सार खिचेर राखिएको छ र यसलाई एउटी गाईका रूपमा मानवीकरण गरिएको छ । यिनै गाईबाट प्राप्त दुधरूपी अमृत पान गराउने महान् उद्देश्य राखेर वेदव्यासले कृष्णलाई दुहुने गोठालो, अर्जुनलाई दूध पघार्ने बाछो, जिज्ञासु भक्तजनलाई दूध पान गर्ने व्यक्ति बनाएका छन् । यसमा ज्ञातव्य के छ भने वैदिक धर्मसंस्कृति प्राचीन कालमा विश्वव्यापी थियो । वैदिक सूक्तले भन्छ – सा प्रथमा संस्कृतिर्विश्ववारा (त्यो पहिलो संस्कृति विश्वव्यापी थियो ) । त्यो सनातन संस्कृति नै थियो, जो आज पनि हिमालयदेखि दक्षिण, हिन्दमहासागरदेखि उत्तर, भूमध्यसागरदेखि पूर्व र पूर्वी सागर (इन्डोनेसिया)देखि पश्चिमको भूमिमा रहेको छ ।

छन् । उपर्युक्त उच्च कोटिको सूक्तिबाट स्पष्ट भएको छ हाम्रा वेद, पुराण, रामायण, उपनिषद्, स्मृति–शास्त्रहरूले जाति, धर्मभन्दा माथि उठेर मानव मात्रका हितका निम्ति सर्वोच्च मूल्य स्थापित

गरेका छन् । यसै परिप्रेक्ष्यमा महर्षि वेदव्यासले वेदको वर्गीकरण गर्नुका साथै महाभारत र पुराणहरूको रचना गरेका हुन् । पृथक् ग्रन्थका रूपमा विद्यमान श्रीमद्भगवद्गीता उनै महर्षि वेदव्यास–रचित

महाभारत ग्रन्थबाट निकालिएको हो । गीतामा वेद तथा उपनिषद्हरूको सार खिचेर राखिएको छ र यसलाई एउटी गाईका रूपमा मानवीकरण गरिएको छ । यिनै गाईबाट प्राप्त दुधरूपी अमृत पान

गराउने महान् उद्देश्य राखेर वेदव्यासले कृष्णलाई दुहुने गोठालो, अर्जुनलाई दूध पघार्ने बाछो, जिज्ञासु भक्तजनलाई दूध पान गर्ने व्यक्ति बनाएका छन् । यसमा ज्ञातव्य के छ भने वैदिक धर्मसंस्कृति

प्राचीन कालमा विश्वव्यापी थियो । वैदिक सूक्तले भन्छ – सा प्रथमा संस्कृतिर्विश्ववारा (त्यो पहिलो संस्कृति विश्वव्यापी थियो ) । त्यो सनातन संस्कृति नै थियो, जो आज पनि हिमालयदेखि

दक्षिण, हिन्दमहासागरदेखि उत्तर, भूमध्यसागरदेखि पूर्व र पूर्वी सागर (इन्डोनेसिया)देखि पश्चिमको भूमिमा रहेको छ ।

श्रीमद्भगवद्गीतासंस्कृत भाषामा रचना गरिएको देववाणी हुनाले कलियुग वा आधुनिक समयमा यो देवभाषा बुझ्ने मानिसको संख्या अल्प–अल्प हुँदै गएकाले र यो अत्यन्त पठनीय एवं मननीय ग्रन्थ
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikibooks.org/wiki/विशेष:MobileDiff/17311" बाट अनुप्रेषित