विकिपुस्तक:चौतारी: संशोधनहरू बीचको भिन्नता

चिनो: MassMessage delivery
चिनो: MassMessage delivery
पङ्क्ति १,६१६:
[[m:User:MPourzaki (WMF)|MPourzaki (WMF)]] ([[m:User talk:MPourzaki (WMF)|talk]]) १७:२४, १९ अक्टोबर २०२० (नेपालको प्रमाणिक समय)
<!-- Message sent by User:CKoerner (WMF)@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=User:RSharma_(WMF)/southasian_Mass_Message&oldid=20551394 -->
 
== Important: maintenance operation on October 27 ==
 
<div class="plainlinks mw-content-ltr" lang="ne" dir="ltr"><div class="plainlinks">
 
[[:m:Special:MyLanguage/Tech/Server switch 2020|यो सन्देश अर्को भाषामा पढ्नुहोस्]] • [https://meta.wikimedia.org/w/index.php?title=Special:Translate&group=page-Tech%2FServer+switch+2020&language=&action=page&filter= {{int:please-translate}}]
 
[[foundation:|विकिमेडिया फाउन्डेसन]]ले सेकेन्डरी डाटा सेन्टरको परिक्षण गर्दैछ। यसबाटविकिपिडिया तथा अन्य विकिमेडियाका परियोजनाहरू कुनै प्रकोप पछि पनि अनलाइन रहन सक्ने निश्चित हुन्छ। सबै काम गरिरहेको छ भनि निश्चित गर्नको लागि विकिमिडिया टेक्नोलोजी विभागले योजना गरिएको परीक्षण गर्नु पर्छ। यो परीक्षणले तिनीहरू एक डेटा सेन्टरबाट अर्कोमा विश्वसनीय रूपमा स्विच गर्न सक्दछन् भन्ने कुरा देखाउँछ। यसको लागि परीक्षणको लागि तयारी गर्न धेरै टोलीहरू आवश्यक पर्दछ र कुनै अप्रत्याशित समस्याहरू समाधान गर्न उपलब्ध हुन।
 
उनीहरूले सबै ट्राफिकलाई '''२७ अक्टोबर २०२०, मंगलबार'''मा प्राथमिक डेटा केन्द्रमामा स्विच गर्नेछन्।
 
दुर्भाग्यवस,[[mw:Manual:What is MediaWiki?|मिडियाविकी]]मा भएका केही सीमितताहरूको कारणले गर्दा हामीले स्विच गर्दा सबै सम्पादन कार्यहरू बन्द हुनेछन्। हामी यो अवरोधको लागि माफी चाहन्छौं, र हामी भविष्यमा यसलाई न्यूनिकरण गर्नको लागि काम गरिरहेका छौं।
 
'''तपाईहरूले सबै विकीहरू पढ्न सक्नुहुनेछ तर सम्पादन गर्न सक्नुहुन्न।'''
 
*मंगलबार २७ अक्टोबर १ घण्टाको लागि तपाईले सम्पादन गर्न सक्नुहुनेछैन। यो परीक्षण [https://zonestamp.toolforge.org/1603807200 14:00 UTC] (14:00 WET, 15:00 CET, 10:00 EDT, 19:30 IST, 07:00 PDT, 23:00 JST, न्युजिल्याण्डमा 03:00 NZDT २८ अक्टुबर, बुधबार) मा सुरू हुनेछ।
*यो समयमा यदि तपाइँ सम्पादन वा सङ्ग्रह गर्न कोशिस गर्नुहुन्छ भने, तपाइँले त्रुटि सन्देश देख्नुहुनेछ। हामी आशा गर्छौँ कि यो मिनेटहरूमा कुनै पनि सम्पादन हराउने छैन तर हामी यसको ग्यारेन्टी दिन सक्दैनौँ। यदि तपाइँ त्रुटि सन्देश देख्नुहुन्छ भने कृपया सबै सामान्य अवस्थामा नफर्कँदासम्म प्रतीक्षा गर्नुहोस् । त्यसपछि भए तपाईले आफ्नो सम्पादन सङ्ग्रह गर्न सक्नुहुनेछ। तर पनि यस अवस्थामा हामी तपाइँको परिवर्तन सङ्ग्रह गर्नु पूर्व यसलाई कपी गर्न सुझाव दिन्छौँ।
 
'' अन्य प्रभावहरू '':
 
*पृष्ठभूमीका कार्यहरू सुस्त हुनेछन् तथा केहि छुट्न पनि सक्नेछन्। रातो लिङ्कहरू सामान्य अवस्था भन्दा छिटो अद्यावधिक हुन सक्दैन। यदी तपाइँले पहिले कुनै अरू लेखसँग जोडिएको एउटा लेख बनाउनु हुन्छ भने लिङ्क सामान्य अवस्था भन्दा लामो समयसम्म रातो रहनेछ। केहि लामो समयदेखि चलिरहेको स्क्रिप्टहरू रोक्नु पर्छ।
*२ अक्टुबर २०२० मा सप्ताहको लागि कोड फ्रिज हुनेछ। अनावश्यक कोड डिप्लोयमेन्ट हुने छैन।
 
आवश्यक परेमा यो परियोजना स्थगित हुन सक्छ। तपाइँ [[wikitech:Switch_Datacenter#Schedule_for_2020_switch|wikitech.wikimedia.org मा कार्यक्रम बारे पढ्न सक्नुहुन्छ]]। कुनै पनि परिवर्तन बारे कार्यक्रम तालिकामा घोषणा गरिनेछ। त्यहाँ यसका बारे थप सूचनाहरू हुनेछन्। यो कार्य सुरु हुनुभन्दा ३० मिनेट अघि सबै विकीमा एउटा ब्यानर प्रदर्शित हुनेछ। '''कृपया तपाइँको समुदायलाई यो जानकारी बाँड्नुहोस्।'''</div></div> -- <span dir=ltr>[[m:User:Trizek (WMF)|Trizek (WMF)]] ([[m:User talk:Trizek (WMF)|talk]])</span> १७:१०, २१ अक्टोबर २०२० (नेपालको प्रमाणिक समय)
<!-- Message sent by User:Trizek (WMF)@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=Distribution_list/Global_message_delivery&oldid=20519839 -->