सजिलो कोमलगीता/अनुवादकीय: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति १३:
पटमा टल्किए, यसलाई बिउँझाएर कलम समाउन लगाए । धर्माको वार्षिकपछि छोरी पुण्यप्रभाले अमेरिका जान कर गरेर यसलाई अमेरिकातिर लगिन् । अमेरिका बसाइको त्यहीं पाँच महिनाको अवधिमा

योनवीन कोमलगीता तयार भयो । नतमस्तक छ यो कलमी धर्मा र उनका अमूल्य सुझावहरूप्रति । समय र स्थान मिलाइदिने छोरी पुण्यप्रभा र ज्वाइँ गोपीचन्द्र कट्टेलप्रति धन्यवादसहित शुभ आशीर्वाद ।

आशीर्वाद ।

गीता गङ्गासागर हो । ससाना खोल्सामा पौडिन सिक्तै गरेको सिकारुलाई महासागरमा डुबुल्किमार्ने सामथ्र्य कहाँ पो हुन्थ्यो र ! तर परमात्माको दिव्य दृष्टि प¥यो भने जस्तै असम्भव पनि सम्भव

हुँदोरहेछ ।

नालं द्विजत्वं देवत्वमृषित्वं वासुरात्मजाः

प्रीणनाय मुकुन्दस्य न वृतं न बहुज्ञता,(श्रीमद्भागवत ७।७।५१)

मूकं करोति वाचालं पङ्गूं लङ्घयते गिरीम्

यत्कृपातमहं वन्दे परमानन्द माधवम् ।

(नबोल्ने बन्छ वाचाल लङ्गडो नाघ्छ पर्वत,

कृपादृष्टि दिने कृष्ण प्रभुमा गर्छु बन्दन ) ।

भन्ने उपर्युक्त सदुक्तिको स्मरण गर्दै भगवत्सहारामा यथाशक्ति, जानी–नजानीयस गङ्गासागरमा पौडने प्रयत्नको फल हो यो । यसका वास्तविक प्रेरक श्रद्धेय विद्वान् मनीषी कोमलनाथ अधिकारी

(१९५०–२०२३), मेरा प्रातःस्मरणीय बाआमारामनाथ पोखरेल (१०७०–२०५७) र मीनरूपा पोखरेल (१९८०–२०३६)श्रद्धापूर्वक दण्डवत् प्रणाम गर्दछु । योमलमी सानो छँदा बा छन्द मिलाएर

कोमलगीतापढ्नुहुन्थ्यो र आमा एक मनले ध्यान दिएर सुन्नुहुन्थ्यो ।श्रद्धेय प्रेरकहरूप्रति श्रद्धाभक्तिपूर्वक आभ्यन्तरिक नमन गर्नु आफ्नो कर्तव्य ठानेको छ यसले ।