सजिलो कोमलगीता/भूमिका २: संशोधनहरू बीचको भिन्नता

===मन्तव्य===
शिक्षा तथा साहित्यसेवी कोमलप्रसाद... को साथमा पृष्ठ शृजना भयो

पङ्क्ति ८:

गीता सुगीता कर्तव्या किमन्यैः शास्त्रविस्तरैः यति उक्तिले नै गीताको महिमा झल्कन्छ । एकलाख श्लोक भएको विशालकाय [http://महाभारत महाभारत] ग्रन्थको सार नै गीता हो भन्दा फरक पर्दैन । संसारका

अधिकांश भाषामा गीताको अनुवाद र व्याख्या भएको छ । संस्कृतबाट[http://संस्कृत संस्कृत]बाट भाषान्तर गरिएका ग्रन्थमा गीताको सङ्ख्या सबभन्दा बढी छ । नेपालीमा हालसम्म सैकडौं अनुवाद गरिएका छन् । गद्य वा

पद्यमा गरिएका नेपाली अनुवादमा भावानुवाद र छायानुवाद दुवै विधिका अनुवाद समच्छन्दमा वा स्वतन्त्र शैलीमा गरिएका छन् । तिन मध्ये कोमलनाथ अधिकारीको कोमलगीता निकै सफल र चर्चित

कृति हो । यस शृ◊लामाशृङ्खलामा श्रीकोमलप्रसाद पोखरेलको समच्छन्दी नवीन कोमलगीता अत्यन्त सुन्दर अनुवाद हो जसलाई वर्तमान कोमलगीताभने पनि अत्युक्ति ठहरिंदैन ।

प्रस्तुत नवीन कोमलगीता अनेक दृष्टिले उल्लेख्य र विशिष्ट छ । यसको अनूदित रचनाले मौलिक काव्यकृतिको छनक दिन्छ । संस्कृत नबु¤नेका लागि यसको शैली खुबै रुचिकर छ । केवल नेपाली

अनुवाद पढेर मात्र पनि यसमा श्रीमद्भगवद्गीताको[[श्रीमद्भगवद्गीता]]को आस्वाद सजिलै पाउन सकिन्छ । मैले आद्योपान्त सर्सर्ति पढें । कतै पनि अस्वाभाविकता पाइँन । गीताका पचासौं अनूदित कृति पढ्दा यसलाई

उछिन्न सक्ने मैले पाइँन ।
पङ्क्ति २८:
तर कोमलजीले मूल भाव र मर्मलाई नछाडी जस्ताको तस्तै अनुवाद गरेर सरल र सरस नेपालीमा छन्दोबद्ध रूपमा प्रस्तुत गर्नुभएको छ । त्यसैले यो अनुवाद नेपाली पाठकलाई चाख–लाग्दो हुनेछ

भन्ने म विश्वास गर्दछु । हेरौं १÷२१।२ नमुना :

मूल संस्कृत –
पङ्क्ति ४०:
जीत नै न त चाहन्छु, न राज्य–प्राप्तिको सुख,

बाँचेर राज्यको भोग केका निमित्त केशव ! १÷३२१।३२

अर्को उदाहरण