सजिलो कोमलगीता/भूमिका: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
 
पङ्क्ति ३९:
पनि हो । धर्मबाट च्युत हुन लागेका अर्जुनलाई स्व–धर्माचरण गर्न प्रेरणा दिने र धर्ममा प्रवृत्त गराएरै छोड्ने भएकाले यो सैद्धान्तिक मात्र नभएर व्यावहारिक धर्मशास्त्र पनि हो । यो कर्मशास्त्र र
<br>
कर्तव्यशास्त्र पनि भयो । जन्मदेखि मृत्युसम्म अनि परलोकसम्मका प्रसङ्ग आएकाले यो जीवन बाच्ने कला सिकाउने, चारित्रिक उच्चतामा पु¥याउनेपुर्याउने, आफ्नो नैतिक मूल्य र मान्यतामा मर्यादित
<br>
रूपमा स्थापित गराएर एउटा आदर्श जीवन बाच्न सिकाउने भएकाले यो त कल्पवृक्ष हो, मनचिन्ते झोली हो, कामधेनु हो । जे चितायो त्यही पाइन्छ गीतामा ।
पङ्क्ति ५२:
हाम्रो राष्ट्रभाषा नेपालीमा आजसम्म झन्डै शताधिक अनुवाद र व्यख्या, विवरण, टीका आदि प्रकाशित भइसकेका छन् – आकार–प्रकारमा साना ठूला गरेर । भगवान् श्रीकृष्णले ७०० श्लोकमा सम्पूर्ण
<br>
शास्त्रको सार–संग्रह उद्घाटन गर्नुभएको गीता सातलाखभन्दा पनि बढी श्लोकले व्याख्या गरिसकेका होलान् । अभैmअझै गीताको अनन्त अनुवाद, अनन्त व्याख्या, अनन्त टीका, अनन्त भाष्य गर्न
<br>
सकिन्छ ।