सजिलो कोमलगीता/भूमिका: संशोधनहरू बीचको भिन्नता

Content deleted Content added
===यो पनि यज्ञ हो=== <br> कृष्णस्तु भगवान् स्वयम् (श्री... को साथमा पृष्ठ शृजना भयो
(कुनै भिन्नता छैन)

०६:२०, २५ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

यो पनि यज्ञ हो


कृष्णस्तु भगवान् स्वयम् (श्रीमद्भागवत १।३।२८) ।
श्रीमद्भगवद्गीता साक्षात् भगवान् कृष्णका मुखारविन्दबाट
निस्केको, सम्पूर्ण उपनिषद्हरूको सार भएको, प्रस्थानत्रयी (श्रुति,
स्मृति र न्यायप्रस्थान) मध्ये स्मृतिप्रस्थान मानिएको,
सर्वशास्त्रमयी, प्रमाणपरक, अद्वैतामृत वर्षा गर्ने, अद्वैततात्मज्ञान
गराउने मोक्षपरक शास्त्र हो ।