सप्तदशोध्यायः: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ४३:

भूतप्रेतादिको पूजा गर्छन् तामस मानिस ।

अशास्त्रविहितं घोरं तप्यन्ते ये तपो जनाः ।

दम्भाहङ्कारसंयुक्ताः कामरागबलान्विताः (५)

शास्त्रको विधि छोडेर जो गर्छन् तप दारुण,

बन्छन् जो काम आसक्त, लिन्छन् दम्भ, अहंपना ।

कर्शयन्तः शरीरस्थं भूतग्राममचेतसः ।

मां चैवान्तःशरीरस्थं तान्विद्ध्यासुरनिश्चयान् (६)

देहको तत्त्व जीवात्मा, म कृष्णप्रति नै पनि

दुःख–कष्ट दिने जो छन् बुझ आसुर हुन् भनी

आहारस्त्वपि सर्वस्य त्रिविधो भवति प्रियः ।

यज्ञस्तपस्तथा दानं तेषां भेदमिमं श्रृणु (७)

तिन प्रकारका हुन्छन् सबका प्रिय भोजन–

तप, यज्ञ तथा दान पनि छन् त्यति नै, सुन ।

आयुः सत्त्वबलारोग्यसुखप्रीतिविवर्धनाः ।

रस्याः स्निग्धाः स्थिरा हृद्या आहाराः सात्त्विकप्रियाः (८)

आयु, ज्ञान, बल, प्रीति, सुख, स्वास्थ्यादि वर्धक

रसिला, स्नेहिला, मीठा खाद्य हुन् सात्त्विक–प्रिय ।

कट्वम्ललवणात्युष्णतीक्ष्णरूक्षविदाहिनः ।

आहारा राजसस्येष्टा दुःखशोकामयप्रदाः (९)

अमिलो, नुनिलो, तातो, पिरो, सुख्खा र चट्पटे,

राजसीप्रिय हुन्, शोक, रोग, दुःख बढाउने ।

यातयामं गतरसं पूति पर्युषितं च यत् ।

उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम् (१०)

अर्धपाक, जुठो, बासी, सुख्खा, दुर्गन्ध, दूषित,

अशुद्ध खाद्य मानिन्छन् तामसी नरका प्रिय ।

अफलाकाङ्क्षिभिर्यज्ञो विधिदृष्टो य इज्यते ।

यष्टव्यमेवेति मनः समाधाय स सात्त्विकः (११)

फल-आशाबिना, संझी कर्तव्य, विधिपूर्वक-

गरिने यज्ञयागादि बन्दछन् शुद्ध सात्विक ।

अभिसन्धाय तु फलं दम्भार्थमपि चैव यत् ।

इज्यते भरतश्रेष्ठ तं यज्ञं विद्धि राजसम् (१२)

फल-इच्छा तथा दम्भ चित्तमा स्थापना गरी

गरिने यज्ञलाई नै भन्दछन्, पार्थ ! राजसी ।