त्रयोदशोध्यायः: संशोधनहरू बीचको भिन्नता

Content deleted Content added
===क्षेत्रक्षेत्रज्ञविभागयोग=== <br> श्रीभगवानुवाच <b... को साथमा पृष्ठ शृजना भयो
(कुनै भिन्नता छैन)

१०:१९, १८ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

क्षेत्रक्षेत्रज्ञविभागयोग


श्रीभगवानुवाच
इदं शरीरं कौन्तेय क्षेत्रमित्यभिधीयते ।
एतद्यो वेत्ति तं प्राहुः क्षेत्रज्ञ इति तद्विदः (१)
भगवान्ले भने
चिनिन्छ देह यो क्षेत्र–नामले हे पृथासुत !
क्षेत्रज्ञ भन्दछन् देह–ज्ञातालाई विवेचक ।