पञ्चमोध्यायः: संशोधनहरू बीचको भिन्नता

Content deleted Content added
===कर्मसन्यासयोग === <br> अर्जुन उवाच <br> संन्यासं कर्म... को साथमा पृष्ठ शृजना भयो
(कुनै भिन्नता छैन)

०७:०३, १२ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

===कर्मसन्यासयोग ===


अर्जुन उवाच
संन्यासं कर्मणां कृष्ण पुनर्योगं च शंससि ।
यच्छ्रेय एतयोरेकं तन्मे ब्रूहि सुनिश्चितम् (१)
अर्जुनले भने
कहिले कर्म-सन्यास, कहिले कर्म-योगको,
प्रशंसा गर्दछौ, कृष्ण ! भन लौ कुन श्रेष्ठ हो ।