तृतीयाेध्याय: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति २६३:

अनासक्त भई भन्छन् रहन्छन् गुणमै गुण ।

प्रकृतेर्गुणसम्मूढाः सज्जन्ते गुणकर्मसु,

तानकृत्स्नविदो मन्दान्कृत्स्नविन्न विचालयेत् (२९)

वृत्तिका गुणले मान्छे बन्छन् आसक्त कर्ममा,

नचलाउनु ज्ञानीले त्यस्ता आसक्तिको मन ।

मयि सर्वाणि कर्माणि सन्न्यस्याध्यात्मचेतसा ।

निराशीर्निर्ममो भूत्वा युध्यस्व विगतज्वरः (३०)

कर्तव्य-कर्म जेजे छन् समर्पित गरी ममा,

आशा अहं र सन्ताप छाडेर लाग युद्धमा ।

ये मे मतमिदं नित्यमनुतिष्ठन्ति मानवाः ।

श्रद्धावन्तोऽनसूयन्तो मुच्यन्ते तेऽपि कर्मभिः (३१)

जो मेरा मतमा नित्य श्रद्धापूर्वक लाग्दछन्,

कर्मबन्धन तोडेर ती सबै मुक्त बन्दछन् ।

ये त्वेतदभ्यसूयन्तो नानुतिष्ठन्ति मे मतम् ।

सर्वज्ञानविमूढांस्तान्विद्धि नष्टानचेतसः (३२)

जो मेरो मत मान्दैनन्, रिसमा राख्दछन् मन,

ती हुन् सबै ज्ञान-हीन, नष्ट-भ्रष्ट, मतिभ्रम ।

सदृशं चेष्टते स्वस्याः प्रकृतेर्ज्ञानवानपि ।

प्रकृतिं यान्ति भूतानि निग्रहः किं करिष्यति (३३)

स्वभाव-वशमा मान्छे परी लाग्दछ कर्ममा

ज्ञानी पनि त्यसै गर्छन् भने हठ यहाँ किन !

इन्द्रियस्येन्द्रियस्यार्थे रागद्वेषौ व्यवस्थितौ ।

तयोर्न वशमागच्छेत्तौ ह्यस्य परिपन्थिनौ (३४)

रागद्वेष छिपेका छन् आफ्नै इन्द्रियमा, अतः-

नपर्नू वशमा, रोक्छन् सुमार्ग यिनले स्वतः ।

श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् ।

स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः (३५)

परधर्म गुनीभन्दा स्वधर्म बैगुनी भलो,

मर्नु स्वधर्ममा श्रेय, विधर्म विकराल हो ।

अर्जुन उवाच

अथ केन प्रयुक्तोऽयं पापं चरति पुरुषः ।

अनिच्छन्नपि वार्ष्णेय बलादिव नियोजितः (३६)

अर्जुनले भने

कोबाट प्रेरणा पाई मान्छेले पाप गर्दछ !

कि जबर्जस्ति लाइन्छ पापमा, देवकीसुत !

श्रीभगवानुवाच

काम एष क्रोध एष रजोगुणसमुद्भवः ।

महाशनो महापाप्मा विद्ध्येनमिह वैरिणम् (३७)

भगवान्ले भने

हुन् रजोगुण उत्पन्न क्रोध अौ कामना, दुवै,

अतृप्त, खन्चुवा जान, पापी हुन् शत्रुवत् सधैं ।

"https://ne.wikibooks.org/wiki/तृतीयाेध्याय" बाट अनुप्रेषित