तृतीयाेध्याय: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति १९१:

विश्वको हितका लागि गर कर्म विचारले ।

यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः ।

स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते (२१)

जेजे गर्छन् ठुला मान्छे अरुले गर्दछन् उही

प्रमाण बन्छ त्यो कार्य, गर्छ संसारले त्यही ।

न मे पार्थास्ति कर्तव्यं त्रिषु लोकेषु किञ्चन ।

नानवाप्तमवाप्तव्यं वर्त एव च कर्मणि (२२)

बाँकी छैन स्व-कर्तव्य पार्थ मेरो त्रिलोकमा,

अभाव, चाहना छैन , गर्छु कर्म तथापि म ।

यदि ह्यहं न वर्तेयं जातु कर्मण्यतन्द्रितः ।

मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः (२३)

सावधान भई कर्म नगरूँ म भने तब,

मेरै मार्ग समातेर गर्दैनन् कर्म मानव ।

उत्सीदेयुरिमे लोका न कुर्यां कर्म चेदहम् ।

सङ्करस्य च कर्ता स्यामुपहन्यामिमाः प्रजाः (२४)

मैले छोडें भने कर्म, भ्रष्ट बन्छन् सबै नर,

प्रजा-घातक बन्नेछु वर्णसङ्कंर-कारक ।

सक्ताः कर्मण्यविद्वांसो यथा कुर्वन्ति भारत ।

कुर्याद्विद्वांस्तथासक्तश्चिकीर्षुर्लोकसंग्रहम् (२५)

गर्छन् कर्म फलेच्छाले अज्ञानी, तर विज्ञले

गरून् कर्म अनासक्त, विश्व-कल्याण भावले ।

न बुद्धिभेदं जनयेदज्ञानां कर्मसङ्गिनाम् ।

जोषयेत्सर्वकर्माणि विद्वान्युक्तः समाचरन् (२६)

फलेच्छा कर्ममा राख्ने अज्ञानी जनमा भ्रम–

नपारी विज्ञले आफैं कर्म गर्नू सिकाउन ।

प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः ।

अहंकारविमूढात्मा कर्ताहमिति मन्यते (२७)

सर्गका गुणद्वारा नै कर्म सम्पन्न बन्दछन्,

अहंको मोहले मूर्ख कर्ता हुँ भनिठान्दछन् ।

तत्त्ववित्तु महाबाहो गुणकर्मविभागयोः ।

गुणा गुणेषु वर्तन्त इति मत्वा न सज्जते (२८)

गुणकर्म दुवै बुझ्ने ज्ञानी पुरुष अर्जुन !

अनासक्त भई भन्छन् रहन्छन् गुणमै गुण ।

"https://ne.wikibooks.org/wiki/तृतीयाेध्याय" बाट अनुप्रेषित