तृतीयाेध्याय: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
भने यो युद्ध आगामा ठेल्छौ किन जनार्दन !

''' व्यामिश्रेणेव वाक्येन बुद्धिं मोहयसीव मे''' ।

''' तदेकं वद निश्चित्य येन श्रेयोऽहमाप्नुयाम्''' (२)

अनेकार्थी शब्दबाट नपार बुद्धि मोहित

श्रेयस्कर छ जो एक भन साँचो, कृपा गर ।

''' श्रीभगवानुवाच'''

''' लोकेऽस्मिन्द्विविधा निष्ठा पुरा प्रोक्ता मयानघ'''।

''' ज्ञानयोगेन साङ्ख्यानां कर्मयोगेन योगिनाम्''' (३)

भगवान्ले भने

लोकमा दुइटा मार्ग बताएँ अघि अर्जुन !

ज्ञानमार्ग छ ज्ञानीको, योगीको कर्ममार्ग छ ।

''' न कर्मणामनारंभान्नैष्कर्म्यं पुरुषोऽश्नुते''' ।

''' न च सन्न्यसनादेव सिद्धिं समधिगच्छति''' (४)

कर्म त्यागेर निष्कर्मी बन्न सक्तैन मानिस,

न सन्यासी भई मान्छे सिद्धिमा पुग्न सक्दछ ।

''' न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत्''' ।

''' कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः''' (५)

कुनै क्षण बिनाकर्म बस्न सक्दैन मानिस,

सर्गका गुणले कर्म गर्न वाध्य गराउछ ।

सर्ग = प्रकृति ।

''' कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन्'''।

''' इन्द्रियार्थान्विमूढात्मा मिथ्याचारः स उच्यते''' (६)

बसमा राख्दछन् कोही कर्मेन्द्रियहरू, तर

संझन्छन् मनले, हुन् ती मिथ्याचारी तथा जड ।

"https://ne.wikibooks.org/wiki/तृतीयाेध्याय" बाट अनुप्रेषित