श्रीमद्भगवद्गीता एकादश अध्याय: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ३८४:
==सञ्जय उवाच==
इत्यर्जुनं वासुदेवास्तथोक्त्वा, स्वकं रुपं दर्शयामास भूयः ।
<br>
आश्वासयामास च भीतमेनं,भूत्वा पुनः सौम्य वपुर्महात्मा ।।५०।।
<br>
सञ्जयले भने– श्रीकृष्णले अर्जुनलाई यस्तो भनेर आफ्नो (सौम्य) रुपलाई देखाउनु भयो । अनि सौम्य रुप महात्मा कृष्णले डराएको त्यस (अर्जुन) लाई आश्वासन पनि दिनु भयो ।
 
==अर्जुन उवाच==
दृष्ट्वेदं मानुषं रुपं तव सौम्यं जनार्दन ।