श्रीमद्भगवद्गीता एकादश अध्याय: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति २५३:

ऋतेsपि त्वां न भविष्यन्ति सर्वे, ये sवस्थिताः प्रत्यनीकेषु योधाः ।। ३२।।

म लोकलाई क्षय गर्नका लागि प्रवृद्ध भएको काल हूं । सबैलाई नाश गर्न आएको हूं । तिमी नभए पनि शत्रु सैन्य का योद्धा गण कुनै बांकी रहने छैनन् ।

तस्मात्त्वमुत्तिष्ठ यशो लभस्व, जित्वा शत्रून् भुङ्क्ष्व राज्यं समृद्धम् ।

मयैवैते निहताः पूर्वमेव, निमित्त मात्रं भव सव्यसाचिन् ।।३३।।

त्यसकारण तिमी उठ विजयको जस लेउ । शत्रुलाई जितेर ऐश्वर्यपूर्ण राज्यलाई भोग । मैले नै पहिले यिनीहरुलाई मारिसकेको छु । हे अर्जुन तिमी केवल निमित्त मात्र बन ।

द्रोणं च भीष्मं च जयद्रथं च, कर्णं तथान्यान्पि योधवीरान् ।

मया हतांस्त्वं जहि मा व्यथिष्ठा, युध्यस्व जेतासि रणे सपत्नान् ।।३४।।

द्रोण, भीष्म, जयद्रथ, कर्ण तथा अरु पनि जो जो लडाका वीरहरु छन् ती सबैलाई मैले मारिसकेको छु । उनैलाई तिमी मार, शोक नगर । युद्ध गर । समरक्षेत्रमा विजयी हुनेछौ ।

==सञ्जय उवाच==