श्रीमद्भगवद्गीता एकादश अध्याय: संशोधनहरू बीचको भिन्नता
पङ्क्ति १३५:
सञ्जयले भने– (भगवानका) यस्ता वचन सुनेर दुई हात जोडेका वेपमान (थर्थर भएका) किरीटी (अर्जुन) ले श्रीकृष्णलाई निहुरेर नमस्कार गर्दै डराइ–डराइ (भयको अतिरेकले उत्पन्न अस्पष्ट) गद्गद् स्वरमा यसरी भने...।
==अर्जुन उवाच==
स्थाने हृषीकेश तव प्रकीत्र्या, जगत्प्रहृष्यत्यनुरज्यते च ।
रक्षांसि भीतानि दिशो द्रवन्ति, सर्वे नमस्यन्ति च सिद्धसङ्घाः ।।३६।।
कस्माच्च ते न नमेरन्महात्मन्, गरीयसे ब्रह्मणोप्यादिकत्र्रे ।
जगत्प्रहृष्यत्यनुरज्यते च ।
अनन्त देवेश जगन्निवास, त्वमक्षरं सदसतत्परं यत् ।।३७।।
रक्षांसि भीतानि दिशो द्रवन्ति,
त्वमादिदेवः पुरुषः पुराणस्त्वमस्य विश्वस्य परं निधानम् ।
रक्षांसि भीतानि दिशो द्रवन्ति, सर्वे नमस्यन्ति च सिद्धसङ्घाः ।।३६।।
वेत्तासि वेद्यं च परं च धाम, त्वया ततं विश्वमनन्तरुप ।।३८।।
कस्माच्च ते न नमेरन्महात्मन्,
वायुर्यमोद्रग्नि वरुण शशांकः, प्रजापतिस्त्वं प्रपितामहश्च ।
कस्माच्च ते न नमेरन्महात्मन्, गरीयसे ब्रह्मणोप्यादिकत्र्रे ।
नमो नमस्तेद्रस्तु सहस्रकृत्वः, पुनश्च भूयोद्रपि नमो नमस्ते ।।३९।।
अनन्त देवेश जगन्निवास,
नमः पुरस्तादथ पृष्ठतस्ते, नमोद्रस्तुते सर्वत एव सर्व ।
अनन्त देवेश जगन्निवास, त्वमक्षरं सदसतत्परं यत् ।।३७।।
अनन्तवीर्यामितविक्रमस्त्वं, सर्वं समाप्नोषि ततोद्रसि सर्व ः ।।४०।।
त्वमादिदेवः पुरुषः पुराण
सखेति मत्वा प्रसभं यदुक्तं, हे कृष्ण हे यादव हे सखेति ।
स्त्वमस्य विश्वस्य परं निधानम् ।
अजानता महिमानं तवेदं, मया प्रमादात्प्रणयेन वापि ।।४१।।
वेत्तासि वेद्यं च परं च धाम,
यच्चावहासार्थमसत्कृतोद्रसि, विहार शøयासनभोजनेषु ।
वेत्तासि वेद्यं च परं च धाम, त्वया ततं विश्वमनन्तरुप ।।३८।।
एकोद्रथवाप्यच्युत तत्समक्षं, तत्क्षामये त्वामहमप्रमेयम् ।।४२।।
पितासि लोकस्य चराचरस्य, त्वमस्य पूज्यश्च गुरुर्गरीयान् ।
प्रजापतिस्त्वं प्रपितामहश्च ।
न त्वत्समोद्रस्त्यभ्यधिकः कुतोद्रन्यो, लोकत्रयेद्रप्यप्रतिमप्रभाव ।।४३।।
नमो नमस्तेद्रस्तु सहस्रकृत्वः,
तस्मात्प्रणम्य प्रणिधाय कायं, प्रसादये त्वामहमीशमीड्यम् ।
नमो नमस्तेद्रस्तु सहस्रकृत्वः, पुनश्च भूयोद्रपि नमो नमस्ते ।।३९।।
पितेव पुत्रस्य सखेव सख्युः, प्रियः प्रियायार्हसि देव सोढुम् ।।४४।।
अदृष्टपूर्वम् हृषितोद्रस्मि दृष्ट्वा, भयेन च प्रव्यथितं मनो मे ।
नमोद्स्तुsते सर्वत एव सर्व ।
तदेव दर्शय देवरुपं, पश्सीद देवेश जगन्निवास ।।४५।।
अनन्तवीर्यामितविक्रमस्त्वं,
किरीटिनं गदिनं चक्रहस्तमिच्छामि त्वां द्रष्टुमहं तथैव ।
अनन्तवीर्यामितविक्रमस्त्वं, सर्वं समाप्नोषि ततोद्रसि सर्व ः ।।४०।।
तेनैव रुपेण चतुर्भुजेन, सहस्रबाहो भव विश्वमूर्ते ।।४६।।
हे हृषीकेश, सबै जगत् तपाईं को गुण कीर्तनले प्रसन्न हुन्छ, र त्यसैमा अनुरक्त पनि हुन्छ । राक्षसहरु तपाईंका डरले दश दिशामा भाग्छन् । सिद्धका संघहरु तपाईंलाई नमस्कार गर्छन् । यो कुरा स्थान (जति जस्तो हुनु पर्ने हो त्यही भइरहेको) छ ।।३६।।
हे कृष्ण हे यादव हे सखेति ।
हे महात्मन, तपाईं ब्रह्माभन्दा पनि ठूला उनका पनि आदि कर्ता हुनुहुन्छ । त्यसैले तिनीहरु तपाईंलाई नमस्कार किन नगरुन् ? हे अनन्त, हे देवेश, हे जगन्निवास, सत् र असत् तपाईं नै हुनुहुन्छ । यी दुईदेखि परको जुन अक्षर ब्रह्म हो त्यो पनि तपाईं नै हो ।।३७।।
अजानता महिमानं तवेदं,
तपाई ंआदिदेव, पुराण पुरुष, विश्वका अन्तिम आधार, ज्ञाता, ज्ञेय, तथा परम धाम (श्रेष्ठ स्थान) हुनुहुन्छ । हे अनन्तरुप, तपाईंद्वारा विश्व व्याप्त छ ।।३८।।
अजानता महिमानं तवेदं, मया प्रमादात्प्रणयेन वापि ।।४१।।
वायु, यम, अग्नि, वरुण, ब्रह्मा तथा ब्रह्माका पनि पिता तपाईं नै हो । तपाईंलाई सहस्र नमस्कार छ । त्यसपछि पनि नमस्कार छ ।।३९।।
हे विश्वरुप, तपाईंलाई अगाडिबाट, पछाडिबाट वरिपरि (दाया“बाया“) सबैतिरबाट नमस्कार छ । हे अनन्तवीर्य, तपाईंले आफ्नो अमित शक्तिले निखिल ब्रह्माण्डलाई राम्ररी आप्त गर्नु भएको छ । त्यसैले, तपाईंलाई सर्वरुप भनिन्छ ।।४०।।
विहार शयायासनभोजनेषु ।
हे अच्युत, तपाईंको यस्तो प्रभावलाई नजानेर अज्ञानवश (सर्वसाधारण जस्तै ठानेर) साथी ठान्दै मैले प्रमाद वा प्रेम भावले हे कृष्ण, हे यादव, हे साथी इत्यादि भनेर जेजस्तो अटेरी (समानताको) सम्बोधन गरें तथा (संगै) खा“दा, हिंड्दा, डुल्दा, सुत्दा, उठ्दा, एकान्तमा वा हासपरिहासका लागि अरुका अगाडि तपाईंको जो असत्कार गरें, त्यसको निम्ति तपाईंसंग क्षमा माग्दछु ।।४१,४२।।
एकोद्रथवाप्यच्युत तत्समक्षं,
तपाईं यस चराचर जगत्का पिता, गरिमामय र पूजनीय गुरु हुन्छ । हे अप्रतिम प्रभाव भएका (परमात्मा), तीन लोकमा तपाईं बराबर नै कोही छैन (भने) तपाईं भन्दा बढ्ता अर्को के होला ?४३।।
एकोद्रथवाप्यच्युत तत्समक्षं, तत्क्षामये त्वामहमप्रमेयम् ।।४२।।
त्यसकारण हे देव, मैले राम्ररी साष्टाङ्ग प्रणाम गर्दै स्तुतियोग्य तपाईं ईश्वरलाई प्रसन्न हुनुहोस् भनेर प्रार्थना गर्दछु । जस्तै पिताद्वारा पुत्रका, साथीद्वारा साथीका, पतिद्वारा प्रियतमा पत्नीका (अज्ञानवश भएका अपराधलाई सहन गर्छन् । त्यसै गरी तपाईंद्वारा मेरा अपराध) सहन योग्य छन् ।।४४।।
पितासि लोकस्य चराचरस्य,
अघि नदेखेको तपाईंको यस आश्चर्यजनक स्वरुप देखेर म हर्षित भइरहेको छु । मेरो मन भयले व्याकुल पनि भइरहेको छ । (त्यसैले तपाईं) आफ्नो त्यस देवरुपलाई नै देखाउसनुहोस् । हे देवेश, हे जगन्निवास (ममाथि) प्रसन्न हुनुहोस् ।।४५।।
पितासि लोकस्य चराचरस्य, त्वमस्य पूज्यश्च गुरुर्गरीयान् ।
मैले त्यही किरीट धारण गर्नु भएको, गदा र चक्र हातमा लिनुभएको तपाईंलाई देख्न चाहन्छु । त्यसैले हे विश्वमूर्ते, हे सहस्रबाहो, त्यही चतुर्भुज रुपका भइजानुहोस् ।।४६।।
लोकत्रयेद्रप्यप्रतिमप्रभाव ।।४३।।
तस्मात्प्रणम्य प्रणिधाय कायं, प्रसादये त्वामहमीशमीड्यम् ।
प्रसादये त्वामहमीशमीड्यम् ।
पितेव पुत्रस्य सखेव सख्युः,
पितेव पुत्रस्य सखेव सख्युः,
प्रियः प्रियायार्हसि देव सोढुम् ।।४४।।
अदृष्टपूर्वम् हृषितोद्रस्मि दृष्ट्वा, भयेन च प्रव्यथितं मनो मे ।
भयेन च प्रव्यथितं मनो मे ।
तदेव दर्शय देवरुपं, पश्सीद देवेश जगन्निवास ।।४५।।
किरीटिनं गदिनं चक्रहस्तमिच्छामि त्वां द्रष्टुमहं तथैव ।
तेनैव रुपेण चतुर्भुजेन, सहस्रबाहो भव विश्वमूर्ते ।।४६।।
हे हृषीकेश, सबै जगत् तपाईं को गुण कीर्तनले प्रसन्न हुन्छ, र त्यसैमा अनुरक्त पनि हुन्छ । राक्षसहरु तपाईंका डरले दश दिशामा भाग्छन् । सिद्धका संघहरु तपाईंलाई नमस्कार गर्छन् । यो कुरा स्थान (जति जस्तो हुनु पर्ने हो त्यही भइरहेको) छ ।।३६।।
हे महात्मन, तपाईं ब्रह्माभन्दा पनि ठूला उनका पनि आदि कर्ता हुनुहुन्छ । त्यसैले तिनीहरु तपाईंलाई नमस्कार किन नगरुन् ? हे अनन्त, हे देवेश, हे जगन्निवास, सत् र असत् तपाईं नै हुनुहुन्छ । यी दुईदेखि परको जुन अक्षर ब्रह्म हो त्यो पनि तपाईं नै हो ।।३७।।
तपाई ंआदिदेव, पुराण पुरुष, विश्वका अन्तिम आधार, ज्ञाता, ज्ञेय, तथा परम धाम (श्रेष्ठ स्थान) हुनुहुन्छ । हे अनन्तरुप, तपाईंद्वारा विश्व व्याप्त छ ।।३८।।
वायु, यम, अग्नि, वरुण, ब्रह्मा तथा ब्रह्माका पनि पिता तपाईं नै हो । तपाईंलाई सहस्र नमस्कार छ । त्यसपछि पनि नमस्कार छ ।।३९।।
हे विश्वरुप, तपाईंलाई अगाडिबाट, पछाडिबाट वरिपरि (दाया“बाया“) सबैतिरबाट नमस्कार छ । हे अनन्तवीर्य, तपाईंले आफ्नो अमित शक्तिले निखिल ब्रह्माण्डलाई राम्ररी आप्त गर्नु भएको छ । त्यसैले, तपाईंलाई सर्वरुप भनिन्छ ।।४०।।
हे अच्युत, तपाईंको यस्तो प्रभावलाई नजानेर अज्ञानवश (सर्वसाधारण जस्तै ठानेर) साथी ठान्दै मैले प्रमाद वा प्रेम भावले हे कृष्ण, हे यादव, हे साथी इत्यादि भनेर जेजस्तो अटेरी (समानताको) सम्बोधन गरें तथा (संगै) खा“दा, हिंड्दा, डुल्दा, सुत्दा, उठ्दा, एकान्तमा वा हासपरिहासका लागि अरुका अगाडि तपाईंको जो असत्कार गरें, त्यसको निम्ति तपाईंसंग क्षमा माग्दछु ।।४१,४२।।
तपाईं यस चराचर जगत्का पिता, गरिमामय र पूजनीय गुरु हुन्छ । हे अप्रतिम प्रभाव भएका (परमात्मा), तीन लोकमा तपाईं बराबर नै कोही छैन (भने) तपाईं भन्दा बढ्ता अर्को के होला ?४३।।
त्यसकारण हे देव, मैले राम्ररी साष्टाङ्ग प्रणाम गर्दै स्तुतियोग्य तपाईं ईश्वरलाई प्रसन्न हुनुहोस् भनेर प्रार्थना गर्दछु । जस्तै पिताद्वारा पुत्रका, साथीद्वारा साथीका, पतिद्वारा प्रियतमा पत्नीका (अज्ञानवश भएका अपराधलाई सहन गर्छन् । त्यसै गरी तपाईंद्वारा मेरा अपराध) सहन योग्य छन् ।।४४।।
अघि नदेखेको तपाईंको यस आश्चर्यजनक स्वरुप देखेर म हर्षित भइरहेको छु । मेरो मन भयले व्याकुल पनि भइरहेको छ । (त्यसैले तपाईं) आफ्नो त्यस देवरुपलाई नै देखाउसनुहोस् । हे देवेश, हे जगन्निवास (ममाथि) प्रसन्न हुनुहोस् ।।४५।।
मैले त्यही किरीट धारण गर्नु भएको, गदा र चक्र हातमा लिनुभएको तपाईंलाई देख्न चाहन्छु । त्यसैले हे विश्वमूर्ते, हे सहस्रबाहो, त्यही चतुर्भुज रुपका भइजानुहोस् ।।४६।।
==श्रीभगवान् उवाच==
मया प्रसन्नेन तवार्जुनेदं, रुपं परं दर्शितमात्मयोगात् ।