महाभारत खण्ड १: संशोधनहरू बीचको भिन्नता
Content deleted Content added
पङ्क्ति १:
==चन्द्रवंश देखि कुरुवंश सम्म को उत्पत्ति
पुराणहरुका अनुसार
एक पल्ट [[हस्तिनापुर]] नरेश दुष्यंत आखेट खेलन वन मा गये। जुन वन मा उनि शिकारको लागि गयेका थिए त्यसै वनमा कण्व ऋषि को आश्रम थियो। कण्व ऋषि को दर्शन गर्न को लागि महाराज दुष्यंत उनको आश्रम पुगे। पुकार गरे पछि एक अति लावण्यमयी कन्या आश्रम देखि निस्केर भने, “हे राजन्! महर्षि त तीर्थ यात्रामा गयेका छन्, तर तपाईंलाई यस आश्रम मा स्वागत छ।” कन्या को कुरा सुनेर महाराज दुष्यंत ले सोघे, “बालिके! तपाईं को हों?” बालिका ले भने, “मेरो नाम शकुन्तला हो र म कण्व ऋषि को छोरी हूँ।” कन्याको कुरा सुनर महाराज दुष्यंत आश्चर्यचकित भएर भने, “महर्षि त आजन्म ब्रह्मचारी हो फेरि तपाईं उनको पुत्री कसरि?” उनको प्रश्न को उत्तर मा शकुन्तलाले भने, “वास्तवमा मेरो माता-पिता मेनका र विश्वामित्र हुन्। मेरी माता ले मेरो जन्म हुदै नै मलाई वन मा छोडदिएका थिए जहाँ शकुन्त नामक पक्षी ले मेरी रक्षा गर्यो। त्यहिभएर मेरो नाम शकुन्तला रहन गयो। त्यसपछि कण्व ऋषि को दृष्टि म मा पर्यो र उनिले मलाई आफ्नो आश्रम मा लिएर आउनु भयो। उनले नै मेरो भरन-पोषण गरे। जन्म दिन वाला, पोषण गर्ने तथा अन्न दिन वाला – यो तिनै नै पिता हुन्। यस प्रकार कण्व ऋषि मेरो पिता भए।”
|