भूमिका-मेरो अमेरिका यात्रा: संशोधनहरू बीचको भिन्नता
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ४:
झापामै मेरो आँखाको अप्रेसन गराएपछि र [[:W:ne:नेपाल प्रज्ञा प्रतिष्ठान|नेपाल प्रज्ञा प्रतिष्ठान]] पुनःजीवन्त बनेको थाहा पाएपछि मलाई काठमाडौं एकपटक पुगेरै छाड्ने धुन चलेको बेलामा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालले यही २०६७ असारको १० गतेतिर फोन गर्नु भयो— कोमलप्रसाद पोखरेलजीको प्रकाशोन्मुख पुस्तकका लागि तपाईंले एउटा भूमिका लेखिदिनु पर्यो । मैले मानिन । किनभने असार २१ मा मलाई प्रस्थान नै गर्नु थियो । उब्रेका आठदस दिन पनि अन्य कामले ओगटिसकेका थिए । मदन ढकालजीले पनि मेरा कुरा एक कानले सुनेर अर्का कानले उडाइदिनु भएछ । त्यसको २/३ दिनपछि त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारीको बैठकमा म जस्तै आमन्त्रित साहित्यकार बनी उहाँहरू पनि आउनु भयो र त्यहाँ त्यो प्रस्ताव पुनः मेरा अगाडि राखियो । पाण्डुलिपिसहित म काठमाडौं जाने र छोटो मन्तव्य लेखी यथाशक्य छिटो त्यो मन्तव्य र पाण्डुलिपि झापा पठाइदिने शर्तमा हाम्रा कुराकानी मिले । अहिले म, त्यही मन्तव्य लेख्न बसेको छु— भक्तपुर जडीबुटी क्षेत्रको नरेफाँटको विपिनकेशर प्रसाईंको घरमा ।
<br />
कोमलप्रसाद पोखरेलले आफ्नो सिङ्गो जीवन अध्यापन,प्राध्यापन र साहित्यिक क्षेत्रमा लगानी गर्दै आउनु भएको देखिन्छ । यस कथनलाई उहाँले २०२२ सालदेखि अहिलेसम्म नै शिक्षण संस्थामा बसेर निरवच्छिन्न सेवा गर्दै आएको तथ्य र २०५१ सालदेखि २०६० सालभित्रमा एउटा कवितासंग्रह (२०५१), एउटा निबन्धसंग्रह (२०५२) र एउटा कथासंग्रह (२०६०) प्रकाशित गरिसक्दासमेत
लेखकको प्रकाशोन्मुख कृतिको नाम राखिएको छ– मेरो अमेरिका यात्रा । यस कृतिमा तेह्रवटा निबन्ध पारिएका छन् । तिनको सूचि निम्न प्रकारले प्रस्तुत गर्न सकिन्छ ः
पङ्क्ति २०:
# ‘एस’२ आतङ्क र अमेरिकी प्रशासनको असफलता
# अमेरिका : चुनावी संस्कृति र वास्तविक अनुभूति
# अत्याधुनिक चालक र उत्तरआधुनिक
|