पदवर्ग: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
 
पङ्क्ति १:
एक वा एकभन्दा बढी अक्षर मिलेर बनेको र स्वतन्त्र रूपमा प्रयोग हुन सक्ने अर्थ युक्त भाषिक एकाईलाई शब्द भनिन्छ ।
रमा, राम, विद्यालय, म , ऊ , तिमी, ठुलो , हिजो , पनि, नि, र , ओहो ! आदि शब्द हुन् । यसैलाई पद भनिन्छ ।
 
[[श्रेणी:नेपाली भाषा व्याकरण]]
"https://ne.wikibooks.org/wiki/पदवर्ग" बाट अनुप्रेषित