विकिपुस्तक:विशेषाधिकार निवेदन
नेपाली विकिपुस्तकमा अनेक प्रयोगकर्ता-स्तर स्थापित छन् । जुन यसप्रकार रहेको छ :-
- प्रयोगकर्ता,
- बोट समुह,
- प्रबन्धक,
- प्रशासक,
- खाता निर्माणकर्ता,
- आईपी रोक माफी,
- समिक्षक (Reviewer),
- स्व:निर्धारित प्रयोगकर्ता (Auto Confirmed),
- स्वगस्तीगर्ने प्रयोगकर्ता (Auto Patrolled),
- प्रयोगकर्ता जाँच (CheckUser)
यो परियोजना विभिन्न प्रयोगकर्ताहरुको विकिपुस्तकमा उपलब्ध रहेका केही सदस्य विशेषाधिकार प्रदान गर्नका लागि छन् । जसले उनीहरु आफ्नो विकि-कार्य कुशल तथा सुचारु रुपले गर्न सकोस । नेपाली विकिपुस्तकमा विशेष अधिकारहरू अन्तर्गत निम्न अधिकारहरू उपलब्ध छन् -
- प्रशासक: प्रशासकको समस्त अधिकार यहाँ हेर्न सकिन्छ ।
- प्रबन्धक: प्रबन्धकको समस्त अधिकार यहाँ हेर्न सकिन्छ ।
- स्व:निर्धारित प्रयोगकर्ता (Auto patrolled) :यिनीहरु द्वारा अङ्कित गरिएको सम्पादन साँचो मानिन्छ । यिनीहरु विकिपुस्तकको विश्वसनीय प्रयोगकर्ता मानिन्छ ।
- समिक्षक (Reviewers) :यो अन्य प्रयोगकर्ताहरुको सम्पादन जाँचने अधिकार राख्दछन् । यिनीहरु द्वारा अङ्कित गरिएको सम्पादन साँचो मानिन्छ जसलाई प्रबन्धक तथा रोल्ब्याकर्सहरुले त्यस सम्पादनलाई फर्काउदैनन ।
- दर्ता भएका प्रयोगकर्ता :यो प्रयोगकर्ता विकिपुस्तकको ती दर्ता भएका प्रयोगकर्ता हुन् जसले अर्धसुरक्षित लेखहरुलाई सम्पादन गर्न सक्छन् । यो अधिकार दर्ता भएका प्रयोगकर्तालाई दश वटा सम्पादन अथवा चार दिन पछी स्वत: प्राप्त हुन्छ तर यदि कुनै प्रयोगकर्ताले यसको लागि अनुरोध गर्दछ भने त्यसलाई यस वर्गको सदस्य बनाउन सकिन्छ । यस प्रयोगकर्ताको समस्त अधिकार यहाँ हेर्न सकिन्छ ।