बालपुस्तक:T173070नेपाली वर्णमाला

नेपाली वर्णमाला बाल बालिकाको लागि उपयोगी एउटा बालपुस्तक हो । विकिपुस्तकमा तल उदाहरण सहित स्वर वर्ण र व्यन्जन वर्ण एक एक प्रस्तुत गरिएको छ ।

स्वर वर्णहरू सम्पादन गर्नुहोस्

वर्णहरू नाम चित्र
अनार
 
अनार
आमा
 
आमा
इन्द्र
 
इन्द्र
ईश्वर
 
ईश्वर
उखु
 
उखु
ऊन
 
ऊन
एकतारे
 
एकतारे
ऐना
 
ऐना
ओखर
 
ओखर
औजार
 
औजार
अं
अंश
अंश
अः
अः
अः

व्यन्जन अक्षरहरू सम्पादन गर्नुहोस्

वर्णहरू नाम चित्र
कमल
खरायो
गमला
घर
चरा
छाता
जरायो
झरना
माटर
ठटेउरों
डमरू
ढक्कन
तरुल
थपडी
दाउरा
धारा
नङ
पाटी
फलफूल
बुबा
भकारी
यमराज
वकील
लसुन
शस्त्र
षटकोण
सीता
हलो
क्ष क्षत्रि
त्र त्रिशूल
ज्ञ ज्ञानी