सेलरोटी
श्रेणीगुलियो पकवानहरू
खाने व्यक्ति
उर्जा१५००-२१०० केजे (३५८-५०२ किक्या) प्रति व्यक्ति
समय३०-६० मिनेट
कठिनाई

सेलरोटी चामलको पिठोबाट निर्मित एउटा नेपालमा पाइने एउटा खाद्य परिकार हो। यसलाई तिहार विशेष पर्व पूजा विवाह धार्मिक कार्यमा विशेष महत्व मानिन्छ।

सामग्रीहरू सम्पादन गर्नुहोस्

  • ताइचिनी
  • चामलको पिठो १ किलो

बनाउने विधि सम्पादन गर्नुहोस्

चामलको पिठोमा घीउ, चिनी र दूध राखेर १० मिनेट माड्ने । अब पानी मिसाएर बाक्लो लेदो बनाउने । अब एउटा ताईमा वा कराईमा तेल तताउने । यो रोटी पकाउँदा आगोको आँच अलि बढी हुनुपर्छ । तपाईँको सजिलो अनुसार कचौरा, सोली, हातले सेलको आकार दिएर दुवैतर्फ राम्रोसँग पाक्ने गरी पकाउने । सेल पकाउँदा कसैकसैले आकार राम्रो बनाउनको लागि कराईमा बाक्लो कचौरा पनि राख्ने गर्दछन् । यसरी कचौरा राख्दा सेलको आकार बिग्रिँदैन [१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्